काठमाडौं, १५ साउन । गृह मन्त्रालयले रातको समयमा काठमाडौं प्रवेशमा रोक लगाएको छ । गृह मन्त्रालयले १५ साउनबाटै लागू हुने गरी साँझ ७ बजेदेखि विहान ७ बजेसम्म उपत्यका प्रवेशनाकामा यात्रा आवागमनमा रोक लगाएको हो ।

प्रतिक्रिया दिनुहोस्