ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वतन्त्र ऊर्जा उत्पादहरुको संस्था नेपाल (इपान)को अध्यक्षमा कृष्ण आचार्य सर्वसम्मत


एबीसी न्यूज
१ भदौ २०७७, सोमबार   ९ : ०८   बजे

काठमाडौं, १ भाद्र । स्वतन्त्र ऊर्जा उत्पादहरुको संस्था नेपाल (इप्पान) को अध्यक्षमा कृष्ण आचार्य सर्वसहमतिबाट चयन हुनुभएको छ ।

गत चैतदेखि पटक पटक विवादको कारणले नयाँ कार्य समिति चयन स्थगित हँुदै आएको इप्पानमा आइतबार आचार्यको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको हो । आइतबार राती घोषणा भएको नयाँ कार्यसमितिको उपाध्यक्षत्रयमा आशिष गर्ग, गणेश कार्की र मोहन डाँगी तथा महासचिवमा गोरे शेर्पा हुनुहुन्छ । त्यसैगरी सचिवत्रयमा भरतबहादुर खत्री, बलराम खतिवडा र रामप्रसाद आचार्य र कोषाध्यक्षमा आनन्द चौधरी रहनु भएको छ । यस्तै, सदस्यहरुमा भरत खड्का, प्रकाश दुलाल, उत्तम ब्लोन, भरत लामिछाने थापा, कविता पोखरेल र अभिज्ञा मल्ल हुनुहुन्छ ।

इप्पानका लागि आचार्य र सुर्य अधिकारी नेतृत्वको समूहले छुटाछुटै प्यानल बनाएर अघि बढेपनि विवादको कारण स्थगित भएसँगै दुई पक्षले सर्वसहमतबाट नेतृत्व चयनका लागि उम्मेदवारी फिर्ता लिएका थिए भने सर्वसहमतिका लागि नेपाल उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष कुशकुमार जोशीको नेतृत्वमा ज्ञानेन्द्रलाल प्रधान, केशबबहादुर रायमाझी, धु्रर्व उप्रेती र अर्जुन गौतम सम्मिलित समिति बनाइएको थियो । समितिले पटक पटक छलफलपछि आइतबार राती मात्र नयाँ कार्य समिति चयन गरेर सार्वजनिक गरेको हो ।

विवादको कारणले १८ औ साधारणसभाले नयाँ नेतृत्व चयन गर्न नसकेपनि दुवै पक्षको सहभागितामा बनेको नयाँ कार्य समिति घोषणा कार्यक्रममा नव निर्वानिर्वाचित अध्यक्ष आचार्यले सबै पक्षलाई समेटेर ऊर्जा उत्पादकहरुको हितका लागि सकृय रहने बताउनुभयो ।
आचार्य २०६३/०६३ को जनआन्दोलनपछि गठित अन्तरिम संसदमा उद्योगी–व्यवसायीका तर्फबाट सांसदसमेत बन्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौंपटक म्याद थप

जर्मन कम्पनीको नयाँ प्रणालीबाट राहदानी वितरण सुरु

सम्बन्धित

काठमाडौँका नदीमा बाढीको जोखिम, भोलि बिहानसम्म सतर्क रहन आग्रह

लेदो झर्दा मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध

मिडिया हाउसलाई आतंकित पार्ने गतिविधि बन्द गर्न नेपाल मिडिया सोसाइटीको माग

दोलखामा पहिरोमा परी ४ महिने शिशुको मृत्यु, आमा घाइते

प्रधानमन्त्री बालेन र सभापति लामिछानेबीच ४ घण्टा छलफल

गणेश नेपाली प्रकरणमा सरकार–परिवारबीच ९ बुँदे सहमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu