ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपत्यकामा कोरोना उच्च जोखिम : संक्रमितको संख्या दुई हजार नाघ्यो


एबीसी न्यूज
२ भदौ २०७७, मंगलबार   १० : ३७   बजे

काठमाडौं, २ भदौ । उपत्यकामा मात्रै कोरोना सङ्क्रमितको संख्या दुई हजार नाघेको छ । देशभर २७ हजार २ सय ४१ जनामा सङ्क्रमण पुष्टि भएकोमा उपत्यकामा मात्रै सङ्क्रमितको संख्या २ हजार १ सय ३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार एक हजार ७ सय ५, लितपुरमा २ सय ८२ जना र भक्तपुरमा १ सय ४७ जना छन् ।

सोमवार मात्र उपत्यकामा काठमाडौंमा १ सय ३९, ललितपुरमा १५ र भक्तपुरका १४ जना गरी १ सय ६८ जना कोरोना सङ्क्रमित थपिएका थिए । उपत्यकामा अहिलेसम्म कोरोना सङ्क्रमणका कारण ११ जनाको ज्यान गएको छ । नेपालमा अहिलेसम्म २७ हजारभन्दा धेरैमा कोरोना पुष्टि भएको छ । जसमध्ये १७ हजार ४ सय ९५ जना उपचारपछि निको भएका छन् । ९ हजार ६ सय ३९ जना आइसोलेशनमा छन् भने १५ हजार १ सय ९८ जना क्वरेण्टीनमा छन् ।

जन स्वास्थ्य विज्ञहरुले काठमाडौ उपत्यकामा संक्रमितको संख्या दिनप्रतिदिन बढदै गएकोमा चिन्ता ब्यक्त गरेका छन् । मानव वस्ती बाक्लो र उपत्यकाका अस्पतालहरुमा समेत बेडको अभाव हुन थालेपछि अवस्था चिन्ताजनक भएको उनिहरु बताउछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौंपटक म्याद थप

जर्मन कम्पनीको नयाँ प्रणालीबाट राहदानी वितरण सुरु

सम्बन्धित

हर्मुजमा युद्धको उल्टोगणना: ट्रम्पको आदेशपछि अमेरिकाको नयाँ आक्रमण, इरानको कडा प्रतिशोध

काठमाडौँका नदीमा बाढीको जोखिम, भोलि बिहानसम्म सतर्क रहन आग्रह

विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौंपटक म्याद थप

लेदो झर्दा मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध

अमेरिका र इरानको अवसरको अनौठो क्षण

जर्मन कम्पनीको नयाँ प्रणालीबाट राहदानी वितरण सुरु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu