काठमाडौं, ३ भदौ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं जिल्लामा १३७, ललितपुरमा १७ जना र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्