काठमाडौं, १० भदौ । राजधानी काठमाडौंमा भूकम्पको धक्का महशुस भएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र केन्द्रका अनुसार बुधबार दिउँसो भूकम्प गएको हो। भूकम्पको केन्द्रबिन्दु कालिमाटी आसपास रहेको छ। भूकम्प दुई दशमलव ९ रेक्टर स्केलको रहेको मापन केन्द्रका प्राविधिक नवीन विकले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्