काठमाडौं १० भदौ । काठमाडौं उपत्यकामा ३०१ जनामा कोरोना भाइरस को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र २३० जना संक्रमित थपिएका छन् । यस्तै ललितपुरमा ४७ र भक्तपुरमा २४ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्