ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बिपी प्रतिष्ठान धरानमा थप २ कोरोना संक्रमितको मृत्यु


एबीसी न्यूज
१२ भदौ २०७७, शुक्रबार   ८ : ५०   बजे


काठमाडौं, १२ भदौ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।

झापाका ८३ वर्षीय पुरुष र मोरङका ५६ वर्षीय महिलाको उपचारका क्रममा मृत्यु भएकोे अस्पतालका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिनुभयो। झापाका पुरुष अत्याधिक खोकी, श्वास फेर्न समस्या र ज्वरो आएर झापाको बि एण्ड सि टिचिङ अस्पतालबाट रिफर भएका थिए। उनी भदौ ३ गते गते अस्पतालमा भर्ना भएका थिए। सोही दिन उनमा कोरोना पोजिटिभ देखिएको हो।

डा सापकोटाका अनुसार उनको उपचारका क्रममा आज बिहान ३ः४५ मा मृत्यु भएको हो। संक्रमित पुरुष मिर्गाला, उच्च रक्तचाप, मधुमेह अल्प रक्त कोशीकाका बिरामी पनि थिए।

त्यस्तै मोरङकी महिला अत्याधिक खोकी, श्वास फेर्न समस्या र ज्वरो आएको समस्या बढेपछि कोशी अस्पतालबाट रिफर भएकी थिइन्। उनी ९ गते अस्पताल भर्ना भएकी थिइन्।

उनको ९ गते कोरोना पोजिटिभ आएको थियो। उनको आज बिहान ३ः१४ मा मृत्यु भएको अस्पतालले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group