काठमाडौं, १४ भदौ । ललितपुरको पाटन अस्पतालमा उपचाररत २९ वर्षीय कोरोना संक्रमित युवकको मृत्यु भएको छ ।
उनको गएराति १० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । ललितपुर निवासी ती युवक गत साउन २८ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिए । साथै उनको ट्राभल हिस्ट्रीबारे पनि थाहा हुन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्