ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा कोरोनाबाट पहिलो पटक स्वास्थ्यकर्मीको मृत्यु


एबीसी न्यूज
१५ भदौ २०७७, सोमबार   २ : २०   बजे

काठमाडौं, १५ भदौ । नेपालका कोरोना भाइरस (कोभिड—१९) बाट पहिलो पटक स्वास्थ्यकर्मीको मृत्यु भएको पुष्टि भएको छ । भदौं १२ मा महोत्तरीको मनरा सिसवा—४ का अन्दाजी ४० वर्षीय हेल्थ असिस्टेन्ट (एचए) को उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो ।

महोत्तरीमै प्राइभेट प्राक्टिस गरिरहेका स्वास्थ्यकर्मी ७ भदौंमा बिरामी पर्नुभएको थियो । स्वास्थ्य अवस्था गम्भीर भएपछि काठमाडौं ल्याइँदैं गर्दा बाटोमा नै मृत्यु भएको आफन्त सुरेश सहनीले बताउनुभयो । ‘आइतबार नैबिरामी पर्नुभएको थियो त्यसपछि हामीले उहाँलाई १२ गते उपचारका लागि काठमाडौं ल्याउँदा ल्याउँदै भकुण्डेबेसीतिरै वित्नुभयो ।’ मृत्युपछि पनि उहाँलाई ललितपुरस्थित बयोधा हस्पिटल ल्याइएको थियो । बयोधामा उहाँको स्वाब लिएर कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।

स्वास्थ्यकर्मीमा डायबटिज र स्टोनको समस्या रहेको थियो । नेपालमा हालसम्म कुनै पनि स्वास्थ्यकर्मीको कोरोनाबाट मृत्यु भएको रेकर्ड सरकारसँग नभएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेले बताउनुभयो । उहाँले यो केश हो भने नेपालमा स्वास्थ्यकर्मीको मृत्यु भएको पहिलो रेकर्ड हुने पनि सुनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संसद्मा प्रेस स्वतन्त्रता, रवि–बालेनको प्रवेश र नियम उल्लंघनको विवाद : रास्वपा–एमालेबीच आरोप–प्रत्यारोप

किसानको बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण चिनी मिलका दुई सञ्चालक पक्राउ

सम्बन्धित

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु

गेट छेकेर पार्किङ गर्नेहरूलाई ट्राफिकको जरिवाना, घटनामाथि प्रश्न यथावत्

सुनसरीमा विद्युत कार्यालय धरानको गाडी दुर्घटना, २ जनाको मृत्यु

देशभर अधिकांश स्थानमा मध्यमसम्मको वर्षा, सावधानी अपनाउन आग्रह

काठमाडौँका नदीमा बाढीको जोखिम, भोलि बिहानसम्म सतर्क रहन आग्रह

लेदो झर्दा मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu