ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वभर एकैदिन २ लाख २० बढी कोरोना संक्रमित निको


एबीसी न्यूज
२० भदौ २०७७, शनिबार   ९ : ४१   बजे

काठमाडौं, २० भदौ । विश्वभर एकै दिन २ लाख २० हजारभन्दा बढी मानिस कोरोना संक्रमणमुक्त भएका छन् । विश्वभरको कोरोना सम्वन्धि तथ्याङ्क अद्यावधिक गरिरहेको वर्ल्डोमिटर्सका अनुसार एकै दिन २ लाख २० हजार ५०५ जना संक्रमणमुक्त भएका छन् । योसँगै शनिबार बिहानसम्म कोरोनाबाट निको हुनेको संख्या १ करोड ८८ लाख ९४ हजार ६६२ पुगेको छ । निको हुनेको यो संख्या विश्वभर कुल संक्रमितको ७० प्रतिशत हुन जान्छ । शनिवार विहानसम्म विश्वभर २ करोड ६७ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा २ लाख ९२ हजार ५०९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या २ करोड ६७ लाख ८४ हजार ८८ पुगेको हो ।

यस्तै एकै दिन थप ५ हजार ६४५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ८ लाख ७८ हजार १८५ पुगेको छ । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ९ हजार ४६६ जनाको मृत्यु भएको छ ।

३७ लाख ४२ हजार ५५७ जना संक्रमित भएकोमा २१ लाख २५ हजार २२८ जना संक्रमणमुक्त भएका छन् ।उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ७८ हजार ६३९ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ७५ लाख ८० हजार २६ पुगेको छ । त्यसमध्ये ४४ लाख ४४ हजार १७४ जना संक्रमणमुक्त भएका छन् ।यस्तै एसियाली मुलुकहरूमा १ लाख ४८ हजार ९२५ जनाको मृत्यु भएको छ । ७५ लाख २४ हजार ४२९ जना संक्रमित भएकोमा ६० लाख ३८ हजार ८३९ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा २ लाख १० हजार ४७ जनाको मृत्यु भएको छ । ६६ लाख १७ हजार ३३६ जना संक्रमित भएकोमा ५२ लाख २५ हजार ४५७ जना संक्रमणमुक्त भएका छन् ।अफ्रिकी मुलुकहरूमा ३० हजार ९०५ जनाको ज्यान गएको छ भने १२ लाख ८९ हजार ८१७ संक्रमित छन् । संक्रमितमध्ये १० लाख २५ हजार ८७२ जना संक्रमणमुक्त भएका छन् ।त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ७७९ जनाको मृत्यु भएको छ । २९ हजार २०२ जना संक्रमित भएकोमा २४ हजार ४४१ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संसद्मा प्रेस स्वतन्त्रता, रवि–बालेनको प्रवेश र नियम उल्लंघनको विवाद : रास्वपा–एमालेबीच आरोप–प्रत्यारोप

किसानको बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण चिनी मिलका दुई सञ्चालक पक्राउ

सम्बन्धित

चीनले विकासशील विश्वमा कसरी साथीहरू बनाइरहेको छ ?

संसद्मा प्रेस स्वतन्त्रता, रवि–बालेनको प्रवेश र नियम उल्लंघनको विवाद : रास्वपा–एमालेबीच आरोप–प्रत्यारोप

अर्को लियोनेल : दुर्घटनावश प्रशिक्षक बनेका स्कालोनी कसरी अर्जेन्टिनाका विश्वकप नायक बने ?

किसानको बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण चिनी मिलका दुई सञ्चालक पक्राउ

माजिद अन्सारी पक्राउ प्रकरणबारे रास्वपा सांसद खरेलको कडा चेतावनी ‘प्रहरीको अनुहारमा बालेन र सुदन गुरुङ’

विश्वकप २०२६: फ्रान्स र स्पेन सेमिफाइनल भिडन्तको तयारी पूरा, इंग्ल्यान्ड–अर्जेन्टिना खेलको पनि प्रतिक्षा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu