ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लायन्स क्लब अफ बुटवल बेलबास सिटिको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न


एबीसी न्यूज
२० भदौ २०७७, शनिबार   ४ : ५६   बजे

बुटवल, २० भदौ । लायन्स क्लब अफ बुटवल बेलबास सिटिको आयोजनामा शनिवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विश्वभर फैलिएको कोरोना भाइरसका कारण पछिल्लो समय अस्पतालहरुमा रगत नपाएर कुनैपनि विरामीले ज्यान गुमाउनु नपरोस भन्ने उदेश्यले रक्तदान कार्यक्रम गरिएको हो । कार्यक्रम प्रमुख अतिथी रिजनका चियर प्रसन सिबलाल उपाध्याय र विशिष्ट अतिथी जोन चियर प्रसन ओमकार आचार्यको उपस्थिति रहेको थियो । कार्यक्रम बाबु भुसाल र कार्यक्रमको अध्यक्षता लायन्स कल्ब अफ बुट्बल बेल्बास सिटिका अध्यक्ष लक्ष्मण कुमार खड्काले गरेका थिए।

रक्तदान कार्यक्रममा बोल्दै विशेष अतिथि ओमकार आचार्यले यस्तो विषम परिस्थितिमा यस्तो मानविय कार्य गर्नु निकै सहरानीय काम भएको बताउनुभयो । रिजन चियर प्रसन सिबलाल उपाध्यायले एस्ता गतिबिधिहरु समाजका लागि सधैभरी आवश्यक रहेको बताउनुभयो । उहाले यस्ता कार्य पटक पट्क गर्नुपर्नेमा जोड दिनु भयो । कार्यक्रमलाई समापन गर्दै उक्त कार्य्रकमका अध्यक्ष लक्ष्मण कुमार खड्काले यो नियमित कार्यक्रम रहेकोले कोरोना भाइरस कोभिड १९ को विषम परिस्थितिमा बुटवलमा रगतको कमि भएकोले सोही कार्यक्रमबाट ५४ प्याकेट रगत संकलन गरिएको बताउनुभयो । कार्यक्रम लक्ष्मण खड्काले सम्पूर्ण उपस्थित अतिथि लगायत टीमलाई धन्यवाद दिनुभयो । उहाले आगामी दिनमा पनि निरन्तर दिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

आजदेखि कर्मचारीको तलव बढ्यो, शिक्षा, स्वास्थ्य र विद्युतमा करको बोझ

सम्बन्धित

वाग्मतीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, नदीमा बाढीको जोखिम बढ्यो

साउने संक्रान्ति पर्व आज देशैभर स्नान तथा दान गरी मनाइँदै

नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्ड खुले

देशका सबै प्रदेशमा आज पनि भारी वर्षा हुँदै, शतर्कता अपनाउन आग्रह

ध्रुवे हात्तीलाई डार्ट गरी नयाँ रेडियो कलर जडान, ६ इन्च दाह्रा काटियो

विश्वकपको फाइनलमा पुगेको अर्जेन्टिना फेरि विवादमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu