ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एबीसी टेलिभिजनको १२ औं वार्षिकउत्सवको अवसरमा विभिन्न व्यक्तित्वहरुले दिनुभएको शुभकामना, सल्लाह, सुझाव र प्रतिक्रिया (भिडियोसहित)


एबीसी न्यूज
२१ भदौ २०७७, आइतबार   ९ : २९   बजे

काठमाडौं, २१ भदौ । गाउ, शहर र दुनिया ब्युझाउने अभियानका साथ अनवरत रुपमा समाचार, सूचना र जनजीविकाको सवाललाई उठाउ“दै आएको एबीसी टेलिभिजन स्थापना भएको आज १२ वर्ष पूरा भएको छ । यस अवसरमा विभिन्न व्यक्तित्वहरुले एबीसी टेलिभिजनलाई उत्तरोत्तर प्रगतिको शुभकामना, सल्लाह, सुझाव र प्रतिक्रिया दिनुभएको छ ।

गणतन्त्र नेपालको पहिलो न्यूज च्यानल एबीसी टेलिभिजन आजबाट १३ औं वर्षमा प्रवेश गरेको छ । गाउ शहर र दुनिया बिउ“झाउने अभियानका साथ गाउ, शहर र दुनियाकै सत्य, तथ्य र निष्पक्ष समाचारहरु प्रस्तुत गर्ने एबीसीको यात्राले आज १२ औं वर्ष पूरा गरेको छ । एक्यूरिसी, ब्यालेन्स, क्रेडिबिलिटी अर्थात् एबीसी न्यूजले टेलिभिजनको पर्दाबाट जस्ताको तस्तै पस्किदै आइरहेका विषय–वस्तुहरु र गाउ समाजका अन्तरकुन्तर कथा, व्यथाहरु । विशेषगरी, देशको दूरदराजमा अवस्थित आवाजबिहिनहरुका आवाजहरु सरकारसम्म पु¥याउने प्रयत्नमा एबीसी हरदम तत्पर रह्यो र छ पनि । यही सन्दर्भमा एबीसी टेलिभिजनको १२ औं वार्षिकउत्सवको अवसरमा विभिन्न व्यक्तित्वहरुले हामीलाई शुभकामना दिनुभएको छ, सल्लाह, सुझाव र प्रतिक्रियासहित ।

यस्तै नेपाली का“ग्रेसका महामन्त्री डाक्टर संशाक कोइराला पनि एबीसीले आगामी दिनमा पनि थप उत्तरोत्तर प्रगति गर्दै जाओस् र विशेषगरी, आम नागरिक र जनजीविका सवालहरु छर्लङ्ग पार्न सकोस् भन्दै एबीसीलाई शुभकामना दिनुुभएको छ ।

बैंक, वाणिज्य तथा वित्तिय संस्थाहरुको तर्फबाट पनि एबीसी न्यूज टेलिभिजनले हार्दिकताका साथ भारी शुभकामना पायो । विशेषतः अहिले कोरोना महामारीको समयमा सबै एकजुट भइ कोरोनाविरुद्ध लड्नुपर्ने र यसका लागि एबीसी टेलिभिजनले पनि यसरी नै सही र सत्य समाचार सम्प्रेषण गर्दै जाओस् भन्ने मनोकांक्षा उनीहरुले व्यक्त गरेका छन् ।

शुभकामनाकै सन्दर्भमा एबीसी न्यूजले केबल समाचार मात्रै प्रवाह गरेन, सागीतिक र मनोरञ्जनात्मक कार्यक्रमहरुले उत्तिकै दर्शन, श्रोताको मन जित्न सफल भइ नै रहेको प्रतिक्रिया पनि हामीले विभिन्न व्यक्तित्वहरुमार्फत पायौं । तथापी, खेलकुद, साहित्यिक र विश्वभरका अन्य गतिविधिलाई थप समेट्न सके शतप्रतिशत दर्शक एबीसीले बटुल्थ्यो भन्ने अपेक्षा राख्नुहुन्छ, वरिष्ठ गीतकार डाक्टर कृष्णहरि बराल ।

विशेषतः समाजका उपेक्षित र कमजोर वर्गका सवालहरुलाई थप उजागर गर्दै लगोस् र न्याय र समानताको लडायमा थप सशक्त बनोस् भन्दै एक वरिष्ठ अभिवक्ता डा सुषमा बास्कोटा बराल एबीसीलाई आफ्नो शुभकामना यसरी पोख्नुहुन्छ । उहा“ले महिलाका माग, मुद्धा र अन्तरपिडाहरुलाई पनि सम्बोधन गर्नसक्नुपर्नेमा पनि जोड दिनुभएको छ ।

गाउ, समाज र दुनियाको खबरलाई ऐना जस्तै जस्ताको तस्तै प्रस्तुत गर्ने एबीसी न्यूजको अभियानलाई निरन्तर साथ, सहयोग र सुझाव दिदै आउनुहुने सम्पूर्ण आदरणीय दर्शकबिन्दहरुमा हामी पुनः आभार व्यक्त गर्दछौं । यहाहरुको सुझावलाई आत्मसात् गर्दै अघि बढ्ने प्रण गर्दछौं । यहा“हरुको हौसला र मायाले गाउ, शहर र दुनिया बिउ“झाउने हाम्रो अभियान थप जागृत हुने विश्वास व्यक्त गर्न चाहन्छौं ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group