ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एबीसी एक्जिट पोल आज सार्वजनिक


sharan sharan
२१ मंसिर २०७४, बिहिबार   ७ : ३०   बजे

काठमाडौं, २१ मंसिर । एबीसी एक्जिट पोल आज सार्वजनिक भएको छ, पोलमा दावी गरिए अनुसार बाम गठबन्धनले ९७ सीट, कंग्रेस गठबन्धनले ३८ सीट, मधेशी गठबन्धनले १५ सीट , अन्यले ३ सीट र तीव्र प्रतिस्पर्धामा १२ सीट रहेको । पोल अनुसार प्रत्यक्ष तर्फको १६५ सीटका लागि सार्वजनिक गरिएको हो ।


एबीसी मिडिया गु्रुपले दोश्रो चरणको मतदान कार्यक्रम सकिए लगत्तै राजनीतिक विश्लेषकहरुसंग छलफलमा एवीसी पोल सार्वजनिक गरिएको हो । राजनीतिक विश्लेषकहरु रमेशनाथ पाण्डे, डाक्टर राजेश अहिराज, श्याम श्रेष्ठ र एबीसी न्यूज मिडिया ग्रुपका अध्यक्ष्ँ शुभशंकर कंडेलले पोल सार्वजनिक गर्नुभएको हो । एबीसी मिडिया ग्रुपद्वारा गरिएको गत सम्पन्न स्थानीय तह निर्वाचनमा परिणामको पुष्टी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रपति पौडेलद्वारा चाँगुनारायण कलशमा छायाँ दर्शन

रास्वपामा रविको भूमिका थप सक्रिय, संगठन सुदृढ गर्न मधेस जाँदै

सम्बन्धित

विदेश पठाइदिने भन्दै ठगी गरेको आरोपमा पाँच जना पक्राउ

ह्वीप उल्लंघन गर्ने राप्रपाका पाँच सांसदलाई कारबाही गर्ने उद्धव थापाको चेतावनी

आईटी क्षेत्रमा निर्धक्क भएर लगानी बढाउन युवा उद्यमीलाई अर्थमन्त्री वाग्लेको आग्रह

कपिलवस्तुमा दुई छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला

आईटी क्षेत्रमा निर्धक्क भएर लगानी बढाउन अर्थमन्त्री वाग्लेको आग्रह

चीनले ८ हजारभन्दा बढी वस्तुलाई शून्य भन्सार दिए पनि नेपालबाट निर्यात कमजोर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu