ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एक्जिट पोल सत्यताको नजिक


sharan sharan
२१ मंसिर २०७४, बिहिबार   ७ : ५४   बजे

काठमाडौं,, २१ मंसिर । एबीसी मिडिया गुप्रद्धारा  आज सार्वजनिक गरिएको एक्जिट पोल सत्यताको नजिक रहेको विश्लेषकहरुले दावि गरेका छन् । राजनीतिक विश्लेषक डाक्टर राजेश अहिराजले जनताले निरन्तर एउटै दलीय शक्तिलाई मत नदिएकोले यसपटक बाम गठबन्धन शक्ति अगाडि आउने टिप्पणी गर्नुभयो ।

बामगठबन्धनले एउटै शक्ति बनाएर जनतासंग मत मागेकोले जनताले बाम शक्तिलाई मत हालेको बताउनु भयो । दोश्रो संविधान सभामा ठूलो दल बनेको कांग्रेस यसपटक निर्वाचनमा कमजोर हुने उहांका जिकिर छ । त्यसैगरि विश्लेषक श्याम श्रेष्ठले एबीसीबाट गरिको पोल सत्यताको नजिक भएको बताउनु भयो । स्थानीय तह निर्वाचनमा पनि पोलले पुष्टी गरेकोले यसपटक पनि पोल नजिक पुग्न सकेको श्रेष्ठको मत छ ।


उता रमेश पाण्डले मिडियाले गरेका पोलहरुले तरंग ल्याएको बताउनु भयो । नेपालमा पनि पोलको अभ्यास स्थानीय तह निर्वाचनमा गरिएपछि सबैको चासो बनेको बताउनु भयो । एबीसीले गरेको पोल पनि नयां घटनाक्रम अनुसार नजिक भएको मत राख्नु भयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group