काठमाडौं, ३१ भदौ । बुधबार बिहानै ६ रेक्टर स्केलको भूकम्प गएको छ । बिहान ५ः१९ बजे आएको भूकम्प काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा महसुस गरिएको थियो । बिहान ५ बजेर १९ मिनेट जाँदा भूकम्पको झट्का महसुस भएको हो । क्षति विवरण आउन बाँकि छ ।

प्रतिक्रिया दिनुहोस्