ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सन्दीप लामिछाने सम्मिलित देल्हीले पञ्जाबको सामना गर्दै


एबीसी न्यूज
४ आश्विन २०७७, आइतबार   ७ : १४   बजे

काठमाडौं, ४ असोज । नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित देल्ही क्यापिटल्सले इन्डियन प्रिमियर लिगको दोस्रो खेलमा किंग्स एलेभन पञ्जाबको सामना गर्दैछ । सन्दीपले पहिलो खेलदेखि नै ‘प्लेइंग एलेभन’मा स्थान बनाउने सम्भावना बढी देखिएको छ । इन्डियन प्रिमियर लिगको १३ औं संस्करण चलिरहँदा दुबै टोलिले एक पटक पनि उपाधि उचाल्न सकेको छैन् ।

दुबै टोलि उपाधि उचाल्न आतुर रहँदा प्रतियोगिताको सुरुवातदेखि प्रभावशाली प्रदर्शनका लागि खेलाडी चयनमा विशेष चनाखो देखिएको छ । देल्ही क्यापिटलको नेतृत्व युवा ब्याट्सम्यान श्रेयास ऐयरले गर्दै छन् । पञ्जाबको नेतृत्व करण लोकेश राहुलको काँधमा छ । देल्ही टोलिको प्लेइंग एलेभनमा स्थान बनाउन भारतीय क्रिकेट टोलिमा आ आफ्नो खूबी देखाइसकेको दुई जना स्पिनरसँग सन्दीपले स्पर्धा गर्नुपर्नेछ । अक्षर पटेल र रबिचन्द्रन आश्विनसँगै सन्दीपलाई टोलिमा अटाउन टिम व्यवस्थापन समक्ष समेत चुनौती हुनेछ ।

आज हुने खेलमा देल्हीबाट सम्भाबित खेलाडीको सूचीमा पृथ्वी शाह, शिखर धवन सिमरन हैटमर, श्रेयास ऐयर, ऋषभ पन्त, एलेक्स कैरी वा मार्कस स्टोनिस वा कीमो पौलमध्ये एकजना, अक्षर पटेल, रबिचन्द्रन आश्विन, कगिसो रबाडा, सन्दीप लामिछाने र इशान्त शर्मा छन् ।
पञ्जाबको सम्भाबित एघारमा कप्तान राहुलको नेतृत्वमा निकोलास पूरन, मयनक अग्रवाल, ग्लैन म्याक्सवैल, सरफराज खान, मन्दीप सिंह वा दीपक हुडामध्ये एक हुनेछन् । त्यसैगरी, के गौतम र जेम्स निशम, शेल्डन कोट्रेल वा क्रिस जोर्डनमध्ये एक, रबि विष्णोइ, मोहम्मद सामी र मुजिब ऊर रहमान हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रचण्ड : एमालेसँग सहकार्य अघि बढ्यो, नयाँ राजनीतिक समीकरणको सम्भावना बलियो

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

सम्बन्धित

विश्वकप फाइनल विवाद : अर्जेन्टिनी खेलाडी र प्रशिक्षक फिफाको निगरानीमा

फिफा विश्वकप फुटबलमा फ्रेन्च स्टार एम्बाप्पेलाई लगातार दोस्रो गोल्डेन बुट

नेपाली भलिबल टोली आज पाकिस्तान जाँदै

🚨 ब्रेकिङ : स्पेन विश्व च्याम्पियन ! अतिरिक्त समयमा टोरेसको निर्णायक गोल, अर्जेन्टिनाको उपाधि रक्षा सपना चकनाचुर

विश्वकप फाइनल अतिरिक्त समयमा : स्पेनको एकतर्फी दबाब, अर्जेन्टिना १० खेलाडीमा सीमित

विश्वकप फाइनलको पहिलो हाफ गोलरहित : स्पेनको दबाब, अर्जेन्टिनाको संयम, मेस्सी अझै प्रभावहीन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu