काठमाडौं, ७ असोज । मिडिया सोसाइटी नेपालका अध्यक्ष तथा एवीसी टेलिभिजनका अध्यक्ष तथा प्रधानसम्पादक शुभशंकर कंडेललाई कोरोना संक्रमण पुष्टि भएको छ । मंगलवार ह्याम्स अस्पतालमा स्बाब दिनुभएका कंडेलको मंगलवार पीसीआर रिपोर्ट पोजेटिभ आएको हो । तर घरपरिवार सवैको रिपोर्ट भने नेगेटिभ आएको छ । अध्यक्ष कंडेल ह्याम्स अस्पतालमा उपचाररत हुनु्हुहन्छ । उहाँ गएको विहिवारदेखि घरमै बस्नुभएको थियो । उहाँको स्वर बसेको भएपनि अन्य समस्या छैन ।
प्रतिक्रिया दिनुहोस्