ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भेरी अस्पतालमा कोरोना सङ्क्रमित २५ वर्षिया युवतीको निधन


एबीसी न्यूज
१६ आश्विन २०७७, शुक्रबार   ९ : २२   बजे

बाँके, १६ असोज । भेरी अस्पताल नेपालगञ्जमा उपचारको क्रममा शुक्रबार एकजना २५ वर्षीया सङ्क्रमित युवतीको निधन भएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार कैलालीको धनगढी नगरपालिका २ सन्तोषीटोल स्थायी घर भई नेपालगञ्ज उपमहानगरपालिका ९ बाँके गाउँमा विगत एकवर्षदेखि भाडामा बस्दै आउनुभएकी उहाँको शुक्रबार बेलुका निधन भएको हो । भदौ ३० गते कोरोना संक्रमण भएपछि उहाँ भेरी अस्पतालको कोभिड वार्डमा भर्ना हुनुभएको थियो । उहाँलाई प्लाज्म थेरापीसँगै रोगको प्रकृति अनुसार सबै प्रकारको अन्य सहयोगी उपचार गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । शुक्रबार भेन्टिलेटरमा राखेर उपचार गर्नेक्रममा उहाँको निधन भएको हो । कडाखालको कोभिड सङ्क्रमण देखिएकी उहाँको दुबैतर्फको फोक्सोमा निमोनिया भएको अस्पतालले जनाएको छ ।

मृतक युवती नेपालगञ्जस्थित निदान डायग्नोष्टिक सेन्टरमा कार्यरत रहनुभएको थियो । यो सहित बाँकेमा कोरोनाबाट निधन हुनेको सङ्ख्या १९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नक्कली शरणार्थी प्रकरणमा १६ जना दोषीलाई सजाय, रायमाझीलाई ४ वर्ष कैद, खाँणलाई २ वर्ष

अमेरिकी मध्यस्थतामा इजरायल–लेबनान वार्ता पुनः सुरु, दक्षिण लेबनानबाट इजरायली फौज फिर्ता गर्ने रूपरेखा खोजिँदै

सम्बन्धित

स्पेन विश्वकपको फाइनलमा, फ्रान्सलाई २–० ले हराउँदै प्रभावशाली जित

विश्वकप २०२६ मा कुन क्लबका खेलाडीले गरे सबैभन्दा धेरै गोल? रियल म्याड्रिड शीर्षमा, पीएसजी दोस्रो

स्पेनको अग्रता, फ्रान्स दबाबमा: विश्वकप सेमिफाइनलमा पहिलो हाफ रोमाञ्चक

नक्कली शरणार्थी प्रकरणमा १६ जना दोषीलाई सजाय, रायमाझीलाई ४ वर्ष कैद, खाँणलाई २ वर्ष

अमेरिकी मध्यस्थतामा इजरायल–लेबनान वार्ता पुनः सुरु, दक्षिण लेबनानबाट इजरायली फौज फिर्ता गर्ने रूपरेखा खोजिँदै

विश्वकपको ‘अघोषित फाइनल’ : फ्रान्स र स्पेन उपाधि यात्राको निर्णायक भिडन्तमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu