ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मिडिया सोसाइटी र सञ्चारमन्त्री गुरुङबीच अनतरक्रिया, कात्तिक ७ गतेदेखि क्लिन फिड लागू हुने मन्त्रीको घोषणा


ABC NEWS
३ कार्तिक २०७७, सोमबार   ८ : ०८   बजे

काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले क्लिड फिड लगायत मिडिया क्षेत्रका समस्याहरुबारे सरकार गम्भिर रहेको बताउनुभएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले यही कात्तिक ७ गतेबाट क्लिड फिड लागू गरिने बताउनुभएको छ । नेपाल मिडिया सोसाइटीस“गको एक विशेष अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री गुरुङले क्लिन फिड लगायत मिडिया सम्बन्धि विधेयक, विज्ञापन ऐन लगायत नियमनकारी सबैखाले नीति, विधान र कार्यविधिहरुलाई व्यवस्थित गर्दै लगिने बताउनुभएको हो । मन्त्री गुरुङले समृद्ध नेपाल र सुखी नेपालीको निर्माणमा सरकार र मिडिया हातेमालो गरेर स“गस“गै अघि बढ्नुपर्ने तर मिडियालाई सरकारको सदैव प्रतिपक्ष हो धन्ने धारणा विकास गर्दै लानु सकारात्मक नभएको बताउनुभयो । पछिल्लो समय कोरोना महामारीले व्यवसायिक, औद्योगिक र आर्थिक क्षेत्रलाई तहसनहस बनाइरहेको अवस्थामा मिडिया क्षेत्रमा पनि देखा परिरहेका समस्याहरुलाई सहकार्य र सम्झौतामार्फत सरकारले अघि बढाउदै लाने विषयलाई मन्त्री गुरुङले विश्वस्त पार्नुभयो ।
मन्त्री गुरुंगले अहिले काम चलाउ रुपमा मन्त्रालयकै सहसचिवको अध्यक्षतामा विज्ञापन बोर्ड गरिने समेत जानकारी गराउनु भयो ।
मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले विज्ञापन ऐन २०७६ लागू भइसकेको अवस्थामा सञ्चार क्षेत्रका नीति तथा नियमहर कार्यान्वयनमा जोड दिइनुपर्ने बताउनुभयो । वर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री सुक्ष्म अध्ययनबाट अघि बढ्ने भएकोले गर्दा पनि आगामी दिनमा सञ्चार क्षेत्रका समस्याहरुलाई समाधान गर्ने विषयमा आफू आशावादी रहेको बताउनुभयो । मिडियालाई सिक्ने र राष्ट्र विकासको लागि माध्यमको रुपमा विकास गर्दै लगिनुपर्ने उहा“को धारणा छ ।
मिडिया सोसाइटीका अध्यक्ष शुभ शंकर क“डेलले क्लिन फिड लागू गर्ने सरकारको निर्णय स्वागतयोग्य भएको र मुलुकको सार्वभौमसत्ता, स्वाधिनता र स्वतन्त्रताको लागि थप मिडियामैत्री नीतिको आवश्यक रहेको विषयमा जोड दिनुभयो । उहा“ले मन्त्रालय लगायत सम्बन्धित सबै पक्षले नीति, निर्माण एवम् संशोधन गर्दा सरोकारवाला पक्षहरुस“ग अनिवार्यरुपमा छलफल र सुुझाव लिइनुपर्ने बताउंदै सञ्चार क्षेत्रका समस्याहरुलाई सम्बोधन गरिनुपर्ने बताउनुभयोे । विशेषगरी, सीमा क्षेत्रका नागरिकहरुसम्म नेपाली मिडियाहरु विस्तार गर्न किल्न फिड नीति आवश्यक रहेको उह“को भनाई थियो । उहा“ले विगतदेखि र कोरोना महामारीको समयमा पनि श्रमजीवी पत्रकारहरुको व्यवस्थापन र न्यूनतम पारिश्रमिक उपलब्ध गराउने विषयमा आफूहरु प्रतिवद्ध रहेको बताउनुभएको थियो । सञ्चार क्षेत्रका समस्या समाधान गर्ने वातावरण निर्माण गर्न सबैले आवश्यक भूमिका खेल्न समेत आग्रह गर्नुभएको छ ।
सोसाइटीका पूर्वअध्यक्ष कैलाश सिरोहियाले सरकाले अघि बढाएका सकारात्मक कुराको समर्थन र गलत कुराको आलोचना हुंदा सरकारले नकारात्मक रुपमा लिन नहुने सुझाव दिनुभएको थियो । सोसाइटीका महासचिव मदन लम्साल, कोषाध्यक्ष्ँ निकिता पौडेल लगायत अन्य पदाधिकारीहरुले पनि नवनियुक्त मन्त्री गुरुङलाई बधाई एवम् सफलताको शुभकामना दिदै आगामी दिनमा मिडिया क्षेत्रको समस्याहरुलाई सम्बोधन गर्दै लान ध्यानाकर्षण गराएका थिए । कार्यक्रममा सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष सुवास खतिवडा र बानका सचिव कृष्ण न्यौपानेले देशभरका रेडियोहरु रुग्ण अवस्थामा रहेको प्रति सरकारले ध्यान दिनुपर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा भोटेकोसी बाढी : मृतकको संख्या १,३४४ पुग्यो

पृथ्वी राजमार्गको परेवाभिर सडकखण्ड १२ घण्टा बन्द

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Watchdog Report Details Misconduct Allegations Against Trump’s Former Labor Secretary

Trump Announces Witkoff and Kushner to Mediate Ukraine-Russia Peace Talks

Ethiopia’s Tigray Conflict Resurfaces Amid Unresolved Peace Deal Terms

Ecuador Defends US Sinking of Vessels in Joint Anti-Drug Operation

Nepal Gas Industry Mobilizes to Resolve Kathmandu Valley Shortage After Road Collapse

रसुवा भोटेकोसी बाढी : मृतकको संख्या १,३४४ पुग्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu