ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टोटेनह्याम, चेल्सी, ब्राइटन र म्यान्चेष्टरको जित, टोटेनह्याम शीर्ष स्थानमा


एबीसी / संवाददाता
७ मंसिर २०७७, आइतबार   ८ : १३   बजे

काठमाडौँ, ७ मंसिर ।  टोटेनह्याम इङ्ग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा फर्किएको छ । राति म्यान्चेष्टर सिटीलाई २(० गोलले हराउँदै टोटेनह्याम शीर्ष स्थानमा उक्लिएको हो । सन ह्युङ मिन र वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका जियोवानी लो सेलोले घरेलु टोलीलाई जित दिलाउन एकरएक गोल गरे । टोटेनह्यामले लिगमा लगातार चार खेलमा जित निकालेको छ ।

टोटेनह्यामले प्रिमियर लिगमा चेल्सी र लेस्टर सिटीसँग २ अंकको अग्रता लिएको छ । शीर्ष स्थानको टोटेनह्यामको २० अंक छ । सिटी तालिकाको १० औं स्थानमा छ । अर्को खेलमा भने चेल्सीले न्युक्यासल युनाइटेडलाई २-० गोलले हराएको छ । न्युक्यासललाई हराएसँगै एकैछिन चेल्सी शीर्ष स्थानमा उक्लिएको थियो ।

फेरि म्यान्चेष्टर सिटीलाई २-० गोल अन्तरले हराउँदै टोटेनह्याम शीर्ष स्थानमा फर्किएको हो । यस्तै अर्को खेलमा ब्राइटनले एस्टन भिल्लालाई २-१ गोलले हराएको छ । आज बिहान भएको अर्को खेलमा म्यान्चेष्टर युनाइटेडले वेष्ट ब्रुमलाई १(० ले हराएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

सम्बन्धित

विश्वकप फाइनल विवाद : अर्जेन्टिनी खेलाडी र प्रशिक्षक फिफाको निगरानीमा

फिफा विश्वकप फुटबलमा फ्रेन्च स्टार एम्बाप्पेलाई लगातार दोस्रो गोल्डेन बुट

नेपाली भलिबल टोली आज पाकिस्तान जाँदै

🚨 ब्रेकिङ : स्पेन विश्व च्याम्पियन ! अतिरिक्त समयमा टोरेसको निर्णायक गोल, अर्जेन्टिनाको उपाधि रक्षा सपना चकनाचुर

विश्वकप फाइनल अतिरिक्त समयमा : स्पेनको एकतर्फी दबाब, अर्जेन्टिना १० खेलाडीमा सीमित

विश्वकप फाइनलको पहिलो हाफ गोलरहित : स्पेनको दबाब, अर्जेन्टिनाको संयम, मेस्सी अझै प्रभावहीन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu