ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाम गठवन्धनले एबीसी एक्जिट पोल पुरा गर्यो, कांग्रेसको शर्मनाक पराजय


ABC NEWS
२५ मंसिर २०७४, सोमबार   ६ : ३१   बजे

काठमाडौं, २५ मंसिर । प्रतिनिधि सभाको जारी मतगणनामा बाम गठवन्धनले एबीसी एक्जिट पोल पूरा गरेको छ । १३४ क्षेत्रको मत परिणाम सार्वजनिक हुंदा गठवबन्धनले १०१ सिटमा जित दर्ता गरेको छ । एबीसीले गठवन्धनले कम्तीमा ९७ र प्रतिस्पर्धात्मक रहेका थप १२ सिट जित्न सक्ने आंकलन गरेको थियो । गठवन्धनको मतमा एमालेले ७३ र माओवादी केन्द्रले ३० सिट जितेका छन् ।

सत्तारुढ कांग्रेसले भने जम्मा १५ सिट प्रप्त गरेको छ भने थप ९ सिटमा अग्रता कायम गरेको छ । मधेशवादी गठवन्धनले १२ सिट जितेका छन् । एबीसीले एक्जिट पोलमा १५ सिट जित्ने आंकलन गरेको थियो । मधेश गठवन्धन थप ६सिटमा अग्रता लिएको छ । गठवन्धनले अधिकांश कांग्रेसका प्रभाव क्षेत्र खोसेको छ ।
अन्यमा नयां शक्ति १ स्थानमा राप्रपा १ स्थान, राजमो १ स्थान तथा स्वतन्त्र उमेदबार १ स्थानमा विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रपति पौडेलद्वारा चाँगुनारायण कलशमा छायाँ दर्शन

रास्वपामा रविको भूमिका थप सक्रिय, संगठन सुदृढ गर्न मधेस जाँदै

सम्बन्धित

विदेश पठाइदिने भन्दै ठगी गरेको आरोपमा पाँच जना पक्राउ

ह्वीप उल्लंघन गर्ने राप्रपाका पाँच सांसदलाई कारबाही गर्ने उद्धव थापाको चेतावनी

आईटी क्षेत्रमा निर्धक्क भएर लगानी बढाउन युवा उद्यमीलाई अर्थमन्त्री वाग्लेको आग्रह

कपिलवस्तुमा दुई छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला

आईटी क्षेत्रमा निर्धक्क भएर लगानी बढाउन अर्थमन्त्री वाग्लेको आग्रह

चीनले ८ हजारभन्दा बढी वस्तुलाई शून्य भन्सार दिए पनि नेपालबाट निर्यात कमजोर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu