कठमाडौं, २५ मंसिर । एबीसी एक्जिट पोलले प्रदेश सभा निर्वाचनमा २ नं. प्रदेश बाहेक ६वटा प्रदेशमा बाम गठवन्धनको सरकार बन्ने घोषणा गरेको थियो । जारी मत गणनामा २ नं. बाहेकका ६वटा प्रदेशमा बाम गठवन्धनले दुई तिहाइ सिट जितेका छन ।
२ नं. प्रदेशमा मधेश गठवन्धनले प्रदेश सभामा बहुमत सिट जित्ने देखिएको छ । २ नं. प्रदेशमा मधेश गठवन्धनको सरकार बन्ने देखिएको छ।
प्रतिक्रिया दिनुहोस्