ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वास्तु अनुसार कहाँ हुनुपर्छ तपाईंको सुत्ने ओछ्यान ? जान्नुहोस्


एबीसी / संवाददाता
२० मंसिर २०७७, शनिबार   १२ : ३४   बजे

पूर्वीय दर्शनमा ऋषिमुनिहरुले मानिसका जीवनका हरेक क्रियाकलाप र गतिविधिहरुको बारेमा विस्तृत चर्चा गरेको पाइन्छ। हाम्रा ऋषि(महर्षिहरुले कता फर्केर कसरी बसेर खाने, कुन समयमा खाने, कुन समयमा सुत्ने, कुन समयमा उठ्ने आदि सबैको बारेमा दिशानिर्देश गरेको पाइन्छ, तर अहिलेको समयमा कामको चाप वा विभिन्न जिम्मेबारी र कति कुराहरु अहिलेको भागदौडको जिन्दगीमा असम्भव जस्तै भैसकेका छन्, तर पनि कतिपय कुराहरु अझ पनि उत्तिकै महत्वपुर्ण र वैज्ञानिक रहेको पाइन्छ। यहाँ हामी सुत्दा कता सिरानी लाउँदा कस्तो फल मिल्छ भने बिषय प्रस्तुत गर्दै छौ।

वास्तु अनुसार कहाँ हुनुपर्छ तपाईंको सुत्ने ओछ्यान ? जान्नुहोस्

प्राक्शिरा शयने विद्या धनमायुश्च दक्षिणे।
पश्चिमे प्रबला चिन्ता हानीर्मृत्युतथोत्तरे।।

पूर्वतिर सिरानी बनाएर सुत्दा विद्या प्राप्त हुन्छ।
दक्षिणतिर सिरानी बनाएर सुत्दा धन प्राप्त हुने र आयु बढ्ने हुन्छ।
पश्चिमतिर सिरानी बनाएर सुत्दा चिन्ता बढ्छ।
उत्तरतिर सिरानी बनाएर सुत्दा हानी र दुर्घटना, नराम्रो सपना देख्ने, निद्रा नपुग्ने वा आराम प्राप्त नहुने आदि हुन्छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

कांग्रेसले प्रदेशमा एमालेसंग ब्रेक लगायो ः एमाले सांसद, बराल भिडियो ।

सम्बन्धित

संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ

वाग्मतीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, नदीमा बाढीको जोखिम बढ्यो

साउने संक्रान्ति पर्व आज देशैभर स्नान तथा दान गरी मनाइँदै

नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्ड खुले

देशका सबै प्रदेशमा आज पनि भारी वर्षा हुँदै, शतर्कता अपनाउन आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu