ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युवती प्रयोग गरेर डकैती गर्ने सिन्धुलीका एक पुरुष पक्राउ


एबीसी / संवाददाता
८ पुस २०७७, बुधबार   ६ : २८   बजे

काठमाडौं, ८ पुस । राजधानी काठमाडौंमा दिउँसै एक युवती संलग्नतामा एक युवक लुटिएका छन् । काठमाडौंको रत्नपार्कस्थित बसपार्क छेउमा बसेका युवकलाई लिप्ट मागेपछि सहजै हुन्छ भनेर लिफ्ट दिएका युवक चोभारमा पुगेर लुटिए । सिन्धुली जिल्ला कमलामाई नगरपालिका–२ का भोला बहादुर जर्घामगरलाई युवतीले युवतीलाई लिफ्ट दिएर चोभार पुयाउन आग्रह गरिन् उनलेपनि सहज रुपमा स्किार गरे तर चोभारमा पुगेपछि त्यहि युवतीको साहारमा उनी लुटिए ।

युवती र हाल पक्राउ परेका श्रेष्ठसहित अन्यको पूर्वयोजना अनुसार जर्घामगरलाई चोभार पुर्‍याइएको थियो। त्यसपछि केही युवाले जर्घामगरलाई नियन्त्रणमा लिएर उनले लगाएको ६ तोलाको सुनको सिक्री १ थान, मोबाइल २ थान, नगद ७ हजार गरी ६ लाख ३५ हजार रुपैयाँ बराबर लुटपाट गरेका थिए। यो घटनामा संलग्न दोलखाको शैलुङ गाउँपालिका(३ घर भई काठमाडौं स्युचाटार बस्ने ४९ वर्षीय सागर भनिने लालबहादुर श्रेष्ठलाई महानगरीय अपराध महाशाखाले बुधबार पक्राउ गरेको हो। घटना गत साउन ८ गतेको हो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group