काठमाडौँ, ११ पुस । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष यहि पुस १७ गते संघीय संसदको अधिवेशन बोलाउन सरकारले सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभाको बैठकको सिफारिस गरेको हो । प्रतिनिधि सभाको विघटन भएको सन्दर्भमा सरकारले राष्ट्रिय सभाको बैठकको सिफारिस गरेको हो ।
प्रतिक्रिया दिनुहोस्