ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

३२ नागरिक संघ-संस्थाद्वारा दलहरुबीच सार्थक वार्ता गर्नुका साथै संविधानको जगमा उभिएर निकास खोज्न आग्रह


एबीसी / संवाददाता
११ पुस २०७७, शनिबार   १० : ४९   बजे

काठमाडौं, ११ पुस । सरकारले प्रतिनिधिसभा विघटन गरी मध्यावधि चुनावको मिति सिफारिस गरेपछि नेपाली राजनीति नयाँ मोडमा प्रवेश गरेको छ।  विभिन्न सामाजिक तथा नागरिक संघ-संस्थाहरुले संसद विघटनको विरोध गरेका छन् । शिनबार विभिन्न ३२ वटा संस्थाका प्रमुख तथा प्रतिनिधिले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै सत्तारुढ राजनीतिक दलको आन्तरिक कलह र शक्ति संघर्षको सिकार संसदलाई बनाइनु न्यायोचित नहुने बताएका हुन् । असंवैधानिक रुपमा संसद विघटन हुनु लोकतन्त्रको मूल्य, मान्यता र प्रतिपादित सिद्धान्तविपरीत भएको भन्दै उनीहरुले यस्ता खालका हस्तक्षेप स्वीकार्य नहुने उल्लेख गरेका छन् । साथै संसद विघटनपछि आम नागरिक र दलहरुबीच दुरी बढ्न गई राजनीतिक अस्थिरता आउनसक्ने भन्दै संघ संस्थाले तत्काल दलहरुबीच सार्थक वार्ता गर्नुका साथै संविधानको जगमा उभिएर निकास खोज्न आग्रह गरेका छन् ।

विज्ञप्ति जारी गर्ने संघसंस्थाहरु

विज्ञप्ति जारी गर्ने संघसंस्थाहरु 

डा. गोपाल कृष्ण सिवाकोटी, अध्यक्ष, ईन्हुरेड इन्टरनेशन

श्री भवानी प्रसाद खरेल, अध्यक्ष, राष्ट्रिय मानव अधिकार प्रतिष्ठान

डा. कपिल श्रेष्ठ, मानव अधिकारकर्मी

श्री चरण प्रसाई, जवाफदेहिता निगरानी समिति नेपाल

श्री तारानाथ दाहाल, अध्यक्ष, सूचनाको हकको लागि नागरिक अभियान

श्री हरिबिनोद अधिकारी, अध्यक्ष, फ्रिडम फोरम

प्रोफेसर डा. तारा प्रसाद सापकोटा

श्री शोभाकर बुढाथोकी, मानव अधिकारकर्मी तथा द्वन्द्व बिशेषज्ञ

श्री शान्ता लक्ष्मी श्रेष्ठ, लैंगिक तथा मानव अधिकारमकर्मी

श्री नरेन्द्र खतिवडा, अध्यक्ष, युथ एडभोकेसी नेपाल

श्री दयासागर श्रेष्ठ, अध्यक्ष, दिगो विकासको लागि राष्ट्रिय अभियान नेपाल

श्री जगदिश ऐर, अध्यक्ष, आयोन नेपाल

श्री भवानी लोहोरुङ अध्यक्ष, आदिवासी तथा जनजाति गैरसरकारी संस्था महासंघ नेपाल

श्री दिल्लु प्रसाद घिमिरे, सचिव, गैरसरकारी संस्था महासंघ नेपाल तथा महासचिव, जलवायु परिवर्तन महासंघ

श्री मुकुन्द दाहाल, अध्यक्ष, NAIDP नेपाल

श्री त्रिलोक चन्द विश्वास वि.क., नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ

श्री रबिन्द्र नाथ ठाकुर, अध्यक्ष, मधेस मानव अधिकार होम, (Mahuri-Home)

श्री संजोक ठकुरी, अध्यक्ष, हामी दाजुभाई

श्री सुमन खड्का, प्रमुख कार्यकारी अधिकृत, Youth Initiative Nepal

श्री कृष्ण तामाङ्ग, सामाजिक अभियन्ता

श्री भुपेन्द्र घिमिरे, संस्थापक अध्यक्ष, Volunteers Initiative Nepal (VIN)

श्री बिष्णु कुँवर, ग्रामीण विकास फाउण्डेशन जनकपुर

श्री सि.एम. गुरागाई, अध्यक्ष, DEFAN उदयपुर

श्री शोभा IWL नेपाल

श्री महेन्द्र खनाल, मानव अधिकारकर्मी तथा अधिवक्ता, कपिलबस्तु

अध्यक्ष, सामाजिक न्याय मञ्च सुनसरी

श्री सुभलाल राई, अध्यक्ष, किरात युवा समाज

श्री निर्मला राई, अध्यक्ष, किरात चाम्लिङ भाषा संस्कृति उत्थान संघ

श्री हिरन राई, अध्यक्ष, किरात युवा संघ

श्री मुना थापा, अध्यक्ष, क्रियाशिल समाज, नेपाल

श्री वर्ष राई, अध्यक्ष जनएकता युवा समाज

श्री विर्सना राई अध्यक्ष, किरात चाम्लिङ विद्यार्थी संघ

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group