ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ग्वार्कोस्थितएक गेस्ट हाउसमा २७ वर्षीया महिलामाथि सामूहिक बलात्कार


एबीसी / संवाददाता
१९ पुस २०७७, आइतबार   १ : ०४   बजे

 

ललितपुर, १९ पुस । ललितपुरको ग्वार्कोस्थित एक गेस्ट हाउसमा २७ वर्षीया महिला सामूहिक रुपमा बलात्कृत भएकी छन् । २७ वर्षीया महिलामाथि बलात्कार गरेको भन्दै प्रहरीले ग्वार्कोस्थित लुम्बिनी गेस्ट हाउसबाट २ जना पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको बेथानचोक गाउँपालिका घर भएका ४३ वर्षीय अर्जुन प्रसाद तिम्लसिना लगायत २ जना छन् । प्रहरीका अनुसार शुक्रबार दिउँसो २ जना पुरुषले ग्वार्को बस्दै आएकी महिलालाई ललाई फकाई प्रलोभनमा पारी गेस्ट हाउसमा लगेर बलात्कार गरेका थिए । पीडित महिलाले आफू २ जना पुरुषबाट बलात्कृत भएको सूचना दिएपछि खटिएको प्रहरीले उनीहरुलाई गेस्ट हाउसकै कोठाबाट पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनाविरुद्ध जवर्जस्ती करणी सम्बन्धी कसुरअन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाइएको महानगरीय प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसले प्रदेशमा एमालेसंग ब्रेक लगायो ः एमाले सांसद, बराल भिडियो ।

बागमतीका मुख्यमन्त्री बानियाँले गरे ,६ मन्त्रालय खारेज

सम्बन्धित

संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ

वाग्मतीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, नदीमा बाढीको जोखिम बढ्यो

साउने संक्रान्ति पर्व आज देशैभर स्नान तथा दान गरी मनाइँदै

नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्ड खुले

देशका सबै प्रदेशमा आज पनि भारी वर्षा हुँदै, शतर्कता अपनाउन आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu