ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजदुत डा. खतिवडालाई वासिंटन डिसीमा स्वागत


एबीसी / संवाददाता
२५ माघ २०७७, आइतबार   ८ : ३०   बजे

अमेरिका , २५ माघ । अमेरिकाका लागि नवनियुक्त नेपाली राजदुत डाक्टर युवराज खतिवडा अमेरिका आइपुग्नुभएको छ । आज कतार एयरलाइन्समार्फत दिउसो २ बजेर ४५ मिनेटमा उहाँ वासिंटन डिसी आइपुग्नुभएको हो ।

वासिंटन डिसीमा रहेको नेपाली दूतावासका तर्फबाट डेपुटी चिफ अफ मिसन कुमार खरेल लगायतको टिम खतिवडालाई विमानस्थलमा स्वागत गर्न पुगेको थियो ।

स्वागतका लागि विमानस्थलमा पुग्नुभएका अवैतनिक महावाणिज्यदूत प्रेमराजा महतले राजदूत खतिवडालाई कार्यकाल सफलताको शुभकामना दिनुभयो ।

पूर्वराजदूत डाक्टर अर्जुनबहादुर कार्की हिजो बेलुका टर्किस एयरवेजमार्फत नै नेपाल फर्किसक्नुभएको छ । झण्डै ५ बर्ष अगाडि राजदूतका रुपमा अमेरिका आएका कार्की कार्यकाल सकिएपछि पनि नयाँ राजदूतको नियुक्तीमा भएको ढिलाई कारण अमेरिकामा नै बस्नुपरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवामा बाढीको ८ दिन : राहतभन्दा ठूलो प्रतीक्षा—‘आफ्ना मान्छे जीवित छन् कि छैनन् ?’

ब्रान्डेड चामलको बोरामा कमसल चामल भरेर बिक्री गर्ने सञ्चालक पक्राउ

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रसुवामा बाढीको ८ दिन : राहतभन्दा ठूलो प्रतीक्षा—‘आफ्ना मान्छे जीवित छन् कि छैनन् ?’

भोटेकोसी बाढीपीडित व्यवसायीलाई सरकारको राहत प्याकेज : कर छुटदेखि सस्तो कर्जासम्म

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ नेतृत्व, चार पदाधिकारी नियुक्त

भोटेकोसी बाढीको कहर : रसुवाका चार स्वास्थ्य संस्था ध्वस्त, स्वास्थ्यकर्मीसमेत सम्पर्कविहीन

ब्रान्डेड चामलको बोरामा कमसल चामल भरेर बिक्री गर्ने सञ्चालक पक्राउ

भोटेकोसी बाढीपछि सम्पर्कविहीनको संख्या ५ हजार नाघ्यो, मृतक १,२५९

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu