ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अदालतको फैसला शिरोधार्य छ – उपप्रधानमन्त्री पोखरेल


एबीसी / संवाददाता
११ फाल्गुन २०७७, मंगलबार   १० : ५५   बजे

काठमाडौं, ११ फागुन ।   नेपाल सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेलले केपी ओलीले प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालतले गर्ने जुनसुकै फैसला आफूहरुलाई शिरोधार्य रहेको बताउनुभएको छ ।

प्रेस संगठन चितवनले आज विहान गरेको पत्रकार सम्मेलनमा ओली पक्षीय नेकपाका वरिष्ठ नेता पोखरेलले अदालतबाट हुने फैसलालाई सम्मान गर्दै आफूहरु अघि बढ्ने बताउनुभयो । पोखरेलले भन्नुभयो , ‘अदालत र निर्वाचन आयोग जस्ता संस्थाहरुले आफ्नो प्रक्रियाबाट गर्ने निर्णय मान्दैनौं भन्न मिल्दैन । हामी शक्ति पृथक्कीकरणमा विश्वास गर्छौं र अदालतबाट हुने फैसला हामीलाई शिरोधार्य छ ।’

पोखरेलले प्रतिनिधिसभा विघटन संवैधानिक रहेकाले अदालतबाट अन्यथा फैसला आउने आफूहरुले नसोचेको बताउनुभयो । उहाले केपी ओलीले नेतृत्व गरेको नेकपा बाहेक अरुले सूर्य चिह्न पाउने सम्भावना नरहेको दावी समेत गर्नुभयो । पोखरेलले प्रधानमन्त्रीले विराटनगरमा बोलेको कुरालाई नियतवस केही व्यक्तिहरुले गलत ढंगले सम्प्रेषण गरेको बताउनुभयो । ‘कम्युनिस्ट आन्दोलन निरन्तर अघि बढ्छ’ भनेको कुरालाई ‘प्रधानमन्त्रीले आन्दोलनमा जान्छौं भनेको’ भनेर होहल्ला गरिएको पोखरेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

१५ सदस्यीय ‘डिजास्टर असिस्टेन्स रेस्पोन्स टिम’ले अत्याधुनिक ड्रोनमार्फत प्रभावित क्षेत्रको नक्सांकन र खोजीमा सहयोग गर्ने

भोटेकोसी बाढीपछि चीनसँगको व्यापार संकटमा, तातोपानी–कोरला–हिल्सा हुँदै सामान ल्याउने तयारी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

१५ सदस्यीय ‘डिजास्टर असिस्टेन्स रेस्पोन्स टिम’ले अत्याधुनिक ड्रोनमार्फत प्रभावित क्षेत्रको नक्सांकन र खोजीमा सहयोग गर्ने

भोटेकोसी बाढीपछि चीनसँगको व्यापार संकटमा, तातोपानी–कोरला–हिल्सा हुँदै सामान ल्याउने तयारी

सुरुङमा फसेकाहरूको उद्धारमा ढिलाइ नगर्न कांग्रेस सांसद बुढाको माग

प्रतिनिधिसभा बैठक सुरु, तीन महत्वपूर्ण सम्झौता र विधेयक पेस हुँदै

रसुवा बाढी : कास्कीबाट गएका ६४ जना अझै सम्पर्कविहीन

बाढीबारे कूटनीतिक समुदायलाई परराष्ट्रमन्त्रीको ‘ब्रिफिङ’, विदेशी नागरिकको सुरक्षा उच्च प्राथमिकतामा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu