ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युरोपा लिग : आर्सनल र म्यानचेस्टर युनाइटेड अन्तिम १६ मा


एबीसी / संवाददाता
१४ फाल्गुन २०७७, शुक्रबार   ८ : ४६   बजे

काठमाडौं, १४ फागुन । युरोपा लिग फुटबल प्रतियोगितामा इंग्लिस क्लबद्वय आर्सनल र म्यानचेस्टर युनाइटेड अन्तिम १६ मा पुगेका छन्। आर्सनलले पोर्चुगिज क्लब बेन्फिकालाई समग्रमा ४(३ गोलले पछि पारेको हो।पहिलो लेगमा १-१ गोलको बराबरीमा सकिएको थियो। आर्सनलले बिहीबार भएको दोस्रो लेगमा आर्सनल ३(२ गोलको जित निकाल्यो।म्यानचेस्टरले स्पेनिस क्लब रियल सोसिडाडलाई समग्रमा ४-० गोलले पछि पार्‍यो।पहिलो लेगमा ४(० ले जित हात पारेको म्यानचेस्टरलाई दोस्रो लेगमा सोसिडाडले गोलरहित बराबरीमा रोक्यो। यता अर्को इंग्लिस क्लब लेस्टर सिटी बाहिरिएको छ। लेस्टरलाई स्लाभिया प्रागले समग्रमा २-० गोलले पछि पार्‍यो। पहिलो खेलमा गोलरहित बराबरीमा सकिदा दोस्रो लेगमा प्राग २–० गोलले विजयी भयो। यता इटालियन क्लब नापोलीलाई स्पेनिस क्लब ग्रानडाले समग्रमा ३(२ ले पछि पारेर अन्तिम ३२ मा स्थान पक्का गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रोल्पामा भाइरल भएका ३ बालिकालाई उच्च शिक्षासम्म निःशुल्क

महाराजगन्ज दुर्घटना अपडेटः ठक्कर दिने माइक्रो चालकको मृत्यु, ६ जना घाइते

सम्बन्धित

विश्वकप फाइनल विवाद : अर्जेन्टिनी खेलाडी र प्रशिक्षक फिफाको निगरानीमा

फिफा विश्वकप फुटबलमा फ्रेन्च स्टार एम्बाप्पेलाई लगातार दोस्रो गोल्डेन बुट

नेपाली भलिबल टोली आज पाकिस्तान जाँदै

🚨 ब्रेकिङ : स्पेन विश्व च्याम्पियन ! अतिरिक्त समयमा टोरेसको निर्णायक गोल, अर्जेन्टिनाको उपाधि रक्षा सपना चकनाचुर

विश्वकप फाइनल अतिरिक्त समयमा : स्पेनको एकतर्फी दबाब, अर्जेन्टिना १० खेलाडीमा सीमित

विश्वकप फाइनलको पहिलो हाफ गोलरहित : स्पेनको दबाब, अर्जेन्टिनाको संयम, मेस्सी अझै प्रभावहीन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu