ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मिसेस ब्युटी क्वीनबाट जितेको रकम चित्रपुर स्याहार केन्द्रलाई


एबीसी / संवाददाता
२१ फाल्गुन २०७७, शुक्रबार   १ : १३   बजे

भक्तपुर, २१ फागुन । सिजन मिडियाले आयोजना गरेको मिसेस ब्युटी क्वीन २०२१ की ‘थर्ड रनर अप’ शर्मिला घिसिङले आफुले जितेको रकम चित्रपुर दिवा स्याहार केन्द्रलाई हस्तान्तरण गर्नुभएको छ । गत सोमबार सम्पन्न् भएको मिसेस ब्युटी क्वीनको फाईनलमा घिसिङले ‘थर्ड रनर अप’को उपाधी साथै ‘मल्टी मिडिया अवार्ड’ पनि प्राप्त गर्नु भएको थियो । अवार्डमार्फत प्राप्त गर्नु भएको नगद दश हजार रुपैयाँ चित्रपुर स्याहार केन्द्रलाई हस्तान्तरण गर्नु भएको चित्रपुर अभिभावक स्वाबलम्वन समूहकी अध्यक्ष ज्योति खतिवडाले जानकारी दिनुभयो । चित्रपुर स्याहार केन्द मस्तिष्क पक्षाघात तथा अन्य अपाङगता भएका बालकालिकाहरुको जीवनयापनमा थप सहजता तथा गुणस्तरीय बनाउने उद्देश्यले सञ्चालन गरिएको संस्था हो । उक्त संस्था मस्तिष्क पक्षाघात भएका बालबालिकाकै अभिभावकहरुको सक्रियतमा सञ्चालन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

कांग्रेसले प्रदेशमा एमालेसंग ब्रेक लगायो ः एमाले सांसद, बराल भिडियो ।

सम्बन्धित

विष्णु पौडेललाई साधारण तारेखमा छाड्न विशेष अदालतको आदेश

संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ

वाग्मतीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, नदीमा बाढीको जोखिम बढ्यो

साउने संक्रान्ति पर्व आज देशैभर स्नान तथा दान गरी मनाइँदै

नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्ड खुले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu