ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सिन्धुली सांसद हरिबोल गजुरेल निवासमा


एबीसी / संवाददाता
४ चैत्र २०७७, बुधबार   ९ : २८   बजे

काठमाडौ, ४ चैत ।  राजनीतिक संकट चुलिरहेका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बुधबार सिन्धुली पुग्नु भएको छ ।  औपचारिक कुनै कार्यक्रम नभएपनि प्रचण्ड सिन्धुली जानुभएको हो । काठमाडौंमा पार्टीको कामले व्यस्त दैनिकीलाई केही आराम गर्न र कार्यकर्तासित भेट गर्न प्रचण्ड सिन्धुली पुगेको उहाँको निजी सचिवालयले जनाएको छ । उहाँ कामले थकान हुँदा र काठमाडौंमा तनाव हुँदा कहिले सिन्धुली त, कहिले सिन्धुपाल्चोकतिर पुग्नु गर्नुभएको छ ।

पत्नी सीता दाहाल, प्रमुख स्वकीय सचिव जोखबहादुर महरा साथमा प्रचण्ड जानु भएको हो । सांसद गजुरेल पनि प्रचण्डकै साथमा सिन्धुली पुग्नु भएको छ । सिन्धुली आइपुगेका पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्ड माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा सांसद हरिबोल गजुरेलको निवासमा बास बस्ने कार्यक्रम छ । प्रचण्ड सिन्धुली आएको र सांसद गजुरेलको निवास ढुंग्रेबासमा बास बसेको जानकारीपछि स्थानीय नेता कार्यकर्ता भेला भएका छन् । अध्यक्ष प्रचण्डलाई जिल्ला पार्टी अध्यक्ष राजन दाहाल लगायत नेता, कार्यकर्ताले स्वागत गर्नुभएको थियो । माओवादी केन्द्रका नेता तथा सांसद हरिबोल गजुरेलले औपचारिक कार्यक्रम बताउनुभयो । भोलि बिहान सिन्धुलीको रातमाटामा रहेको एक पार्टी प्यालेसमा बिहान ८ बजे कार्यकर्ता भेटघाट राखिएको सिन्धुली अध्यक्ष राजन दाहालले फेसबुकमा जानकारी गराउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेकै कारण प्रदेश सरकार ढल्यो, कांग्रेस, सभापति पुन, लुम्बिनी प्रदेश , भिडियो

‘भाइरल’ राजनीतिदेखि संसदीय मर्यादासम्म : सांसदहरूको हप्कीदप्कीले उठाएका गम्भीर प्रश्न

सम्बन्धित

मन्त्री फेरबदलको बहस : नयाँ राजनीतिको परीक्षा कि पुरानै संस्कारको पुनरावृत्ति?

डडेल्धुरामा जिप दुर्घटना: दार्चुलाका २ जनाको मृत्यु, ३ जना घाइते

‘भाइरल’ राजनीतिदेखि संसदीय मर्यादासम्म : सांसदहरूको हप्कीदप्कीले उठाएका गम्भीर प्रश्न

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

आर्कटिकमा खतरनाक खेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu