ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वभर १२ करोड १८ लाख बढीमा कोरोना संक्रमण, कुन देशमा कति संक्रमित ?


एबीसी / संवाददाता
५ चैत्र २०७७, बिहिबार   १० : ४२   बजे

काठमाडौं, ५ चैत  ।  विश्वभर महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड–१९)  संक्रमितको कुल संख्या १२ करोड १८ लाख ३ हजार ९६८ पुगेको छ । वल्र्डोमिटर्सका अनुसार गत २४ घण्टामा थप ५ लाख २८ हजार ८४५ संक्रमित थपिएका हुन् ।

यस्तै, गत २४ घण्टामा ९ हजार ७१२ जना संक्रमितको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या २६ लाख ९१ हजार ८१२ पुगेको छ ।हालसम्म विश्वमा ९ करोड ८१ लाख ९८ हजार ३१० जना भने संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा मात्रै थप ३ लाख ९७ हजार ९३४ जना निको भएका हुन् । हाल विश्वभर २ करोड ९ लाख १३ हजार ८४६ सक्रिय संक्रमित छन् । ती मध्ये ८८ हजार ८७१ गम्भिर बिरामी छन् ।

यसैगरी, विश्वकै सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या ३ करोड २ लाख ९४ हजार ७९८ पुगेको छ ।संक्रमितमध्ये हालसम्म अमेरिकामा २ करोड २४ लाख ४७ हजार २७५ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ५ लाख ५० हजार ६४९ पुगेको छ ।हाल अमेरिकामा ७२ लाख ९६ हजार ८७४ सक्रिय संक्रमित छन् । ती मध्ये ९ हजार २७१ गम्भिर बिरामी रहेका छन् ।

अमेरिका पछि दोस्रो धेरै कोरोना फैलिएको मुलुक ब्राजिलमा संक्रमितको संख्या १ करोड १७ लाख ४३१ पुगेको छ ।संक्रमितमध्ये हालसम्म ब्राजिलमा १ करोड २ लाख ८७ हजार ५७ जना निको भएका छन् भने २ लाख ८५ हजार १३६ जनाको मृत्यु भएको छ ।हाल ब्राजिलमा ११ लाख २८ हजार २३८ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ३१८ जना गम्भीर बिरामी रहेका छन् ।

त्यस्तै, तेस्रो धेरै कोरोना फैलिएको मुलुक भारतमा संक्रमितको संख्या १ करोड १४ लाख ७४ हजार ३०२ पुगेको छ ।संक्रमितमध्ये भारतमा १ करोड १० लाख ६१ हजार १७० जना निको भएका छन् भने १ लाख ५९ हजार २५० जनाको मृत्यु भएको छ ।हाल भारतमा २ लाख ५३ हजार ८८२ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर बिरामी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नदी–खोलाको प्राकृतिक बहाव नरोकी संरक्षण गर्न सर्वोच्चको आदेश

रास्वपाको सचिवालय बैठक बस्दै, के छ कार्यसूची ?

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu