ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सहयोग रकम हस्तान्तरण


एबीसी / संवाददाता
५ चैत्र २०७७, बिहिबार   १२ : ०८   बजे

काठमाडौं, ५ चैत्र । साउदी अरवमा सडक दुर्घटनमा परेका सोलुखुम्वु जिल्ला सोताङ १ का रमेश राईलाई थप उपचारकालागि सहयोग रकम हस्तान्तरण गरिएको छ । आज रोट्रो ग्रुप प्रालिले गरेको एक कार्यक्रमकावीच रकम हस्तारन्तरण गरिएको हो । टिकामाया गिरि र अम्वीका खरेलले नगद १ लाख ७६ हजार ७७ रुपयाँ हस्तारन्तर गर्नुभएको छ । रोट्रो ग्रुपका अध्यक्ष हिक्मत कुमार थापा समाजसेवी, गोविन्द गिरी र कमल खरेलको अगुवाईमा संकलित १ लाख ७६ हजार ७७ रुपयाँ संक्रलन गरिएको थियो । राई सडक दुर्घटना परेपछि १ वर्ष सम्म साउदीमा उपचार गराई २०७४ मंसिरमा नेपाल फर्कनु भएको थियो । उहाँको हात खुट्टा र टाउकोमा गम्भिर चोट लागेको थियो । हाल उहाँको हात खुट्टा दुवैको स्टिल सर्जरी गर्नुपर्ने भएकोले आर्थिक अवस्था कम्जोर भएको हुदाँ सहयोग रकम जुटाएको गोविन्द गिरीले बताउनुभयो । विदेशमा रहेका नेपालीहरुले युवाहरुले सहयोग संकलन गरी पठाएका हुन । उपचारमा खर्च धेरै बढी लागेको पीडित बताउनुहुन्छ । हाल उहाँको अपागं अस्पतालमा उपचार भईरहेको छ । उपचार गर्न समस्या परेको थाहा पाएपछी सहयोग गरेको रोट्रो ग्रुपका अध्यक्ष थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

जलविद्युत् आयोजनाका सुरुङमा उद्धार तीव्र, विदेशी विज्ञसहित सेनाको टोली खोजीमा- विवरण

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu