काठमाडौं, ६ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्तामा रमेश बडाललाई सिफारिस गर्नुभएको छ । बडालको नियुक्ति र शपथ आइतबार हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।महान्यायाधिवक्ता अग्नि खरेलले शुक्रवार नै राजीनामा दिनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्