ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुई महिला एसएसपी अख्तियारको छानबिनमा


एबीसी / संवाददाता
८ चैत्र २०७७, आइतबार   ७ : ५०   बजे

काठमाडौं, ८ चैत्र ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका दुई महिला वरिष्ठ उपरीक्षक ९एसएसपी० माथि छानबिन थालेको छ । एसएसपीद्वय पूजा सिंह र किरण बज्राचार्यमाथि आर्थिक अनियमितताको आरोपमा अख्तियारले छानबिन थालेको हो । सिंह प्रहरी प्रधान कार्यालय नक्सालको प्रशासन महाशाखा र बज्राचार्य महानगरीय प्रहरी परिसर ललितपुर प्रमुखका रुपमा कार्यरत छन् । एसएसपी सिंहमाथि जिल्ला प्रहरी कार्यालय काभ्रेमा एसपीका रुपमा कार्यरत रहँदा सरुवा भएर जाने प्रहरी कर्मचारीको टिएडिए हिनामिना गरेको आरोपमा उजुरी परेको थियो ।

अख्तियार श्रोतका अनुसार बज्राचार्यलाई भने भक्तपुर परिसरमा एसपीका रुपमा काम गर्दा बेवारिसे शव व्यवस्थापनका लागि छुट्याइएको रकम हिनामिना गरेको आरोप लागेको छ । दुवै एसएसपीमाथि लागेको आरोपबारे छानबिन भइरहेको र आरोप सत्य ठहरिए अनुसन्धान गरी कारबाही अघि बढाइने अख्तियारले जनाएको छ ।

सिंह र बज्राचार्य प्रहरी संगठनमा राम्रो करियर भएका उच्च महिला अधिकृत हुन् । उनीहरुमाथि पूर्वाग्रह राखेर उजुरी गरिएको भन्दै केही उपल्ला अधिकृत नै रुष्ट छन् । श्रोतका अनुसार सिंह र बज्राचार्य दुवैले आफूहरुले खराब नियत राखेर काम नगरेको भन्दै न्याय पाउने आशा लिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group