ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पासवर्ड फेर्न नेपाल प्रहरीको अपिल


एबीसी / संवाददाता
१२ चैत्र २०७७, बिहिबार   १० : ०८   बजे

काठमाडौं, १२ चैत्र । तपाईंले आफ्नो इन्टरनेट आधारित सामाजिक सञ्जालको पासवर्ड फेर्नुभयो ? पासवर्ड गोप्य राख्नुभएको छ ? पासवर्ड बलियो राख्नुभएको छ ?सामाजिक सञ्जालको दुरुपयोगका घटना बढेको भन्दै नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जालको पासवर्डमा सावधान हुन सार्वजनिक अपिल गरेको छ । अरुले सजिलै ह्याक गर्न नसक्ने र बलियो खालको पासवर्ड सिर्जना गर्न व्युरोले अनुरोध गरेको हो । साथै, आफनो सामाजिक सञ्जालको पासवर्ड समयसमयमा बदल्न पनि ब्युरोले अनुरोध गरेको छ ।

व्युरोले सार्वजनिक अपिल गरेर भनेको छ– ‘तपाईंले प्रयोग गर्दै आइरहेको सामाजिक सञ्जालको पासवर्ड अन्य कसैले ह्याक गरी दुरुपयोग गर्नुका साथै सोही सामाजिक सञ्जाल दुरुपयोग गरी साथीभाई आफन्तसँग रकम माग गर्ने, ठगी गर्ने काम भइरहेको भन्ने सूचना एवं निवेदन यस व्युरोमा प्राप्त भइरहेको छ ।’

आफूले प्रयोग गर्ने सामाजिक सञ्जालको पासवर्ड अन्य व्यक्तिले परिवर्तन गर्न नसक्ने किसिमको राख्न, सुरक्षाका लागि समय समयमा पासवर्ड परिवर्तन गर्ने र मल्टि फ्याक्टर्स अथिन्टिकेसन् सेट गर्न व्युरोले अनुरोध गरेको छ । आफ्नो सामाजिक सञ्जालको दुरुपयोग भएमा सहयोगका लागि ब्युरोको फोन ०१–४२१९०४४, ४२१९०४८, मोबाइल नम्बर ९८५१२८६७७० मा उजुरी गर्न पनि भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

जलविद्युत् आयोजनाका सुरुङमा उद्धार तीव्र, विदेशी विज्ञसहित सेनाको टोली खोजीमा- विवरण

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu