ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२०७७ सफलताको वर्ष रह्यो : प्रधानमन्त्री ओली


एबीसी / संवाददाता
१ बैशाख २०७८, बुधबार   ८ : ३९   बजे

 

काठमाडौं १ बैशाख । कोभिड महामारी भए पनि राजनीतक संकट देखापरे पनि गत वषर्ए उपलब्धिकै वर्ष रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । नयां वर्षको अवसरमा देशवासीका नाममा सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले गत एक वर्षमा सरकारले गरेको उपलव्धिको फेहरिस्त सुनाए । । दशकौंदेखि मेलम्चीको पानी ल्याएर खुसी बाँड्न सफल भएका प्रधानमन्त्री ओलीले दावी गरे ।
गत १४ महिनाका बीचमा दुई पटक सिंहदरबार पुगेका प्रधानमन्त्री ओलीले मन्त्री र आफ्ना सल्लाहाकारहरुलाई राखेर शुभकामना सन्देश दिएका हुन् ।
प्रधानमन्त्री ओलीले लडेर ल्याएको भनिकएको संसद चल्न नदिएको भन्दै पुनः संसदको व्यंग्य गर्न समेत प्रधानमन्त्री चुकेनन् ।

प्रधानमन्त्री ओलीले गरेको सम्बोधन केही अंश यस्तो छ ।

“२०७७ साललाई निरर्थक हुन दिएनौं। महामारीको कठिन महामारीबीच पनि अनलाइनमार्फत शिक्षा सञ्चालन गर्यौं।

जनताको जीवन बचाउन सकियो भने उद्योग, स्कुल सबै कुरा पुनः सञ्चालन गर्न सकिन्छ। नागरिकको जीवन नै रहेन भने कुनै कुरा चल्न सक्दैन। उद्योगहरु यदि केही समयका लागि बन्द भए भने नागरिक सुरक्षित रहे भने पुनः सञ्चालन गर्न सकिन्छ। मानिसको जीवन रहेन भने ती सञ्चालन गर्न सकिन्न।

त्यसअर्थ जीवनको सुरक्षालाई प्राथमिक महत्वमा राखेर कोभिडविरुद्धका गतिवविध सञ्चालन गर्यौं। हाम्रो सही नीतिकै कारण हामी असफल भएनौं। तुलनात्मक रुपमा जनजीवन सामान्य गर्न सक्यौं। ठूलो क्षति बेहोर्नुपरेन। आर्थिक वृद्धि दरमा केही प्रतिकूलता देखिए पनि ऋणात्मक अवस्तथामा जानुपरेन।

हामीले व्यापार घाटा कम गर्दै लाने दिशामा केही भए पनि कम गर्न सक्यौं। गएको वर्षलाई सफलताको वर्ष नै मान्नुपर्छ।

अघिल्लो वर्ष हामीले पृथकतावाद अन्त्य गरेर राष्टि«य एकता कायम गर्न सफलता हासिल गरेका थियौं। यस वर्ष हिंसाको बाटो लिइरहेको समूह (विप्लव) लाई शान्तिपूर्ण मार्गमा ल्याउन सफल भयौं। अब देशमा हिंसाको राजनीति छैन। अर्थात् हिंसाका माध्यमबाट राजनीतिक उद्देश्य प्राप्ति गर्ने कुनै समूह छैन।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

जलविद्युत् आयोजनाका सुरुङमा उद्धार तीव्र, विदेशी विज्ञसहित सेनाको टोली खोजीमा- विवरण

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu