ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गृह प्रवक्तामा दाहाल, आजैदेखि सम्हाले जिम्मेवारी


एबीसी / संवाददाता
५ बैशाख २०७८, आइतबार   १२ : ३८   बजे

काठमाडौं, ५ बैशाख ।  गृह मन्त्रालयमा प्रवक्ताको जिम्मेवारी हेरफेर भएको छ । यस अघि प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आएका सह सचिव चक्रबहादुर बूढा कर्णाली प्रदेशमा सरुवा भएसँगै गृह प्रवक्ताको जिम्मेवारी सहसचिव जनकराज दाहालले पाउनु भएको छ । दाहाललाई शान्ति सुरक्षा समन्वय महाशाखाको प्रमुख र प्रवक्ताको जिम्मेवारी दिइएको हो । दाहालले आजैदेखि सो जिम्मेवारी सम्हाल्न लाग्नु भएको छ । दाहाल यसअघि काठमाडौं, झापा लगायत जिल्लामा सिडिओ हुनुभएको थियो ।यस अघि दाहाल विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखामा कार्यरत हुनुभएको थियो । उहाँको ठाउँमा हेटौंडाको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई तानिएको छ । यसका साथै गृहका केही अधिकारीहरुको जिम्मेवारी हेरफेर भएको गृह मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेकै कारण प्रदेश सरकार ढल्यो, कांग्रेस, सभापति पुन, लुम्बिनी प्रदेश , भिडियो

‘भाइरल’ राजनीतिदेखि संसदीय मर्यादासम्म : सांसदहरूको हप्कीदप्कीले उठाएका गम्भीर प्रश्न

सम्बन्धित

डडेल्धुरामा जिप दुर्घटना: दार्चुलाका २ जनाको मृत्यु, ३ जना घाइते

विष्णु पौडेललाई साधारण तारेखमा छाड्न विशेष अदालतको आदेश

संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ

वाग्मतीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, नदीमा बाढीको जोखिम बढ्यो

साउने संक्रान्ति पर्व आज देशैभर स्नान तथा दान गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu