ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौमा कुखुराको मूल्य आकाशियो 


एबीसी / संवाददाता
६ बैशाख २०७८, सोमबार   १० : ३९   बजे

काठमाडौ ६ वैशाख :।

एक महिना अघि बोयलर कुखुराको मासु २५० रुपैयां रहेकोमा एक महिना नहुंदै ४३० रुपैयां पुगेकोे छ । काडमाडांै भ्यालीभित्र कुखुरा अभाव भएपछि कुखुराको भाउ ह्वात्तै बढेको रानीबारीका ब्यापारी मीन श्रेष्ठ बताउंछन ।
मासुको आयात नै कम भएको हो या कालोबजारी भएको हो भन्ने बिषयमा चासो दिन जरुरी छ । एकमहिना अघि सम्म सस्तो रहेको मासुको मूल्य एक्कासी बढ्दा पनि बजार अनुगमन गर्ने र के कारणले मासु यति धेरै महंगियो भन्ने बिषयमा सक्बन्धित निकायलाई कुनै चासो नरहेको गृहिणीहरु बताउंछन । नेताहरु दीननदीन सत्ताको लंडाइमा लागे पछि बजारमा उपभोत्तालाई परेको मर्कामा कस्ले चासो दिनु भन्छन राजधानीका महिलाहरु । मासु मात्र हैन अ‍ैले बजारमा तर्कारीको भाउ पनि आकाशिएको छ । सामान्य जीवन यापन गर्न गाह्रो रहेको बर्तमान अवस्थामा एकातिर कोरोनाले सबै काम ब्यापार ब्यवसाय चौपट रहेर आम्दानी न्युन रहेको छ भने अर्कोतिर बजार भाउ बढेको छ यस्तो अवस्थामा कसरी जीवन यापन गर्ने भन्ने आक्रोस चारै तिर बाट फैलिन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेकै कारण प्रदेश सरकार ढल्यो, कांग्रेस, सभापति पुन, लुम्बिनी प्रदेश , भिडियो

‘भाइरल’ राजनीतिदेखि संसदीय मर्यादासम्म : सांसदहरूको हप्कीदप्कीले उठाएका गम्भीर प्रश्न

सम्बन्धित

डडेल्धुरामा जिप दुर्घटना: दार्चुलाका २ जनाको मृत्यु, ३ जना घाइते

विष्णु पौडेललाई साधारण तारेखमा छाड्न विशेष अदालतको आदेश

संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ

वाग्मतीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, नदीमा बाढीको जोखिम बढ्यो

साउने संक्रान्ति पर्व आज देशैभर स्नान तथा दान गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu