ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्वराजा दम्पतीमा र अभिनेत्री केकीलाई कोरोना संक्रमण


एबीसी / संवाददाता
७ बैशाख २०७८, मंगलबार   २ : ४०   बजे

काठमाडौं, ७ बैशाख । पूर्वराजा ज्ञानेन्द्र शाह र उहाँकी पत्नी कोमल शाहलाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ । भारतबाट फर्किएपछि उहाँहरुले कोरोना संक्रमण परीक्षण गराउनु भएको थियो । उक्त परीक्षणमा रिपोर्ट पोजेटिभ आएको हो ।

पूर्वराजा ज्ञानेन्द्र भारतबाट स्वादेश फर्किँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समर्थकहरुको ठूलो भीड लागेको थियो ।मेलामा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई समेत कोरोना संक्रमण भएको थियो ।

पूर्वराजा ज्ञानेन्द्र शाह सहभागी भएको मेलाको कार्यक्रममा आदित्यनाथ पनि सहभागी भएका थिए । यसैवीच अभिनेत्री केकी अधिकारीलाई कोरोना पोजेटिभ देखिएको छ ।

कोरोना संक्रमण देखिएपछि उहाँ अहिले आफ्नै घरमा आइसोलेट हुनुभएको छ । केकीले आफूलाई शंका लागेपछि कोरोना परीक्षण गराएकी गराउनुभएको थियो । पहिलो पटक टेस्ट गर्दा नै उहाँलाई कोरोना पोजिटिभ देखिएको थियो । तर, उहाँले विश्वास नलागेर दोस्रो पटक पनि कोरोना परीक्षण गराउनुभएको थियो ।

दुवै पटक उहाँमा कोरोना पोजेटिभ देखियो । केकीलाई कोरोना देखिएपछि फिल्‍म ‘घिन्ताङ’ को छायांकन रोकिएको छ । सोमबारदेखि हुने भनिएको यस फिल्मको छायांकन प्रभावित बनेको छ । हिजो मात्र जन्मदिन मै मदनकृष्ण श्रेष्ठलगायत सबै परिवारलाई कोरोना संक्रमण पुष्टि भएको थियो । नेपालमा पनि दिनहुँ कोरोना संक्रमितहरुको संख्या थपिन थालेका छन् ।

अभिनेत्री केकी अधिकारीलाई कोरोना संक्रमण

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group