ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालुवाटारको बालुवामा तेल छैन जति पेले पनि तेल निस्किने अवस्था छैन – नेता नेपाल


एबीसी / संवाददाता
१० बैशाख २०७८, शुक्रबार   १२ : ३८   बजे

काठमाडौं, १० वैशाख । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीका कारण पार्टी एकता जोगाउन कठिन भएको बताउनुभयो । जनकपुरधामस्थित मिथिला भवनमा शुक्रबार पत्रकार सम्मेलनमा बोल्दै नेपालले अ‍ेलीमाथि पार्टी र लोकतन्त्र नै संकटमा पारेको आरोप समेत लगाउनुभयो । ‘ओली आफ्नो दम्भबाट पछाडि हट्न चाहेनन्,’ नेपालले उहाँले भन्नुभयो ‘बालुवाटारको बालुवामा तेल छैन जति पेले पनि तेल निस्किने अवस्था छैन ।’

उहाँले भन्नुभयो , ‘हिजो उहाँले धरहरा भन्दै मलाई आफ्नो दम्भ देखाउनुभयो ।’ नेता नेपालले ओलीको दम्भको कुनै अर्थ नरहेको बताउनुभयो । , ‘अस्ति म होटेलमा गएको थिए, कुराकानी पनि भयो । मलाई केही आशा जालेको थियो, तर हिजोको बैठकमा उहाँले झनै दम्भ देखाउनुभो । केपी ओलीको दम्भहरु धरहराभन्दा माथि छन् ।’ उहाँले भन्नुभयो ।
उहाँले भन्नुभयो ‘मैले भनेको थिए अब जेठ २ मा फर्कौँ कमरेड, पार्टी एकताबद्ध मिलेर बनाउँ, क–कसलाई थप्नुपर्छ छलफल गरौँ । तर उहाँले हैन जुन निर्णय भइसकेको छ त्यसैलाई मान्नु पर्ने अडान लिनु भो र उल्टै भन्नु भो तपाईँ किन आउनु भएन उहाँले भन्नुभयो ?’

आफूले पार्टीलाई एकतावद्ध बनाएर अगाडि बढाउन निरन्तर प्रयास गरेपनि ओलीले नचाहेको नेपालले आरोप लगाउनुभयो। उनले ओलीमा भड्काउ चिन्तन भएको बताउनुभयो । अल्पतमा परेपछि ओलीले बाटो हिड्ने बटुवालाई केन्द्रीय सदस्य बनाएको नेपालको आरोप थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रचण्ड : एमालेसँग सहकार्य अघि बढ्यो, नयाँ राजनीतिक समीकरणको सम्भावना बलियो

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

सम्बन्धित

प्रचण्ड : एमालेसँग सहकार्य अघि बढ्यो, नयाँ राजनीतिक समीकरणको सम्भावना बलियो

बिजुलीको कर हटाउँदै बेलायतका प्रधानमन्त्री एन्डी बर्नह्याम, आर्थिक सुधारदेखि आवाससम्मका महत्वाकांक्षी योजना

विद्यालयले शिक्षा कर उठाएको भए फिर्ता गर्ने

स्वास्थ्य, शिक्षामा लगाइएको ३ प्रतिशत करबाट पछि हट्यो सरकार

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu