ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्थिति एकदमै भयावह छ, बाँके मात्र होइन अब देशभर नै फैलन्छ – अनुगमन टोली


एबीसी / संवाददाता
१३ बैशाख २०७८, सोमबार   १२ : ४१   बजे

काठमाडौं, १३ बैशाख ।   अनुगमनका लागि नेपालगञ्ज पुगेको सरकारी टोलीलले स्थिति भयावह रहेको प्रारम्भिक निष्कर्ष निकालेको छ । ‘स्थिति एकदमै भयावह छ । अहिले प्रारम्भिक चरण हो । बाँके मात्र होइन अब देशभर नै फैलन्छ,’ अनुगमनका लागि नेपालगञ्ज पुगेका स्वास्थ्य मन्त्रालयका कोभिड फोकल पर्सन डा. महेन्द्र श्रेष्ठले भन्नुभयो ‘यहाँ अस्पतालहरू भरिएको छ । अस्पताल विस्तार गर्न आज सबै निकायसँग छलफल गर्दै छौँ ।’द्रूत गतिमा संक्रमण फैलिएको उनको निष्कर्ष छ । ‘अरु रोग नभएका युवको मृत्यु भइरहेको छ । छिटो छिटो संक्रमण सरेको छ,’ श्रेष्ठले भन्नुभयो, ‘युवा र बालबालिका बढी टार्गेटमा परेका छन् ।’संक्रमितले अस्पताल भरिएपछि नेपालगञ्जले माग्यो मेडिकल सहायता, कहिले पुग्ला टुंगो छैन परीक्षण, कन्ट्याक्ट ट्रेसिङ र नाकामा कडाइ गर्नुपर्ने देखिएको समेत उहाँले बताउनुभयो । कोरोना संक्रमण र मृत्युको दर उच्च भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कोभिड फोकल पर्सन डा। महेन्द्र श्रेष्ठको टोली नेपालगञ्ज पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group