ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सङ्क्रमितको उपचारमा सहजता ल्याउन सहायता कक्ष सञ्चालन


एबीसी / संवाददाता
१३ बैशाख २०७८, सोमबार   ८ : २४   बजे
मोरङ, १३ वैशाख
 कोरोना सङ्क्रमितको उपचारमा सहजता ल्याउनका लागि साझा सवालका लागि साझा मञ्च (कोकन)ले आजदेखि यहाँ सहायता कक्ष (हेल्प डेक्स) सञ्चालनमा ल्याएको छ ।
कोरोना सङ्क्रमणको दोस्रो लहरले व्यापकता पाएसँग सङ्क्रमितहरुका लागि सहायता कक्ष सञ्चालनमा ल्याइएको कोकनका अध्यक्ष मञ्जिता उपाध्यायले बताउनुभयो ।
उपचार नपाएका सङ्क्रमितको अवस्थालाई ध्यानमा राखी समस्यामा परेकाहरुलाई सहायता कक्ष वा फोन नंं ९७४२३०६४६४ मा सम्पर्क गर्न आग्रह गरिएको छ । सहायता कक्षबाट विराटनगर महानगरपालिका क्षेत्रलगायत प्रदेशका अस्पतालले सङ्क्रमितको उपचार गर्न अस्वीकार गरेमा वा जनस्वास्थ्यसम्बन्धी प्रचलित कानून विपरीतका कार्य गरेमा पीडित वा प्रभावित व्यक्तिले सहायता कक्षमा सम्पर्क राख्न सक्ने उहाँले बताउनुभयो ।
सङ्क्रमितको उपचारसम्बन्धी गुनासोलाई कोकनका स्वयम्सेवकहरुले तत्काल सरकारी अधिकारीसमक्ष प्रस्तुत गरी आवश्यक कार्य गर्नका लागि ध्यानाकर्षण गराउने छन् । कोकनले महिला, बालबालिका र सीमान्तकृत समुदायको हकअधिकारको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको  छ ।(रासस)
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group