ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बेपत्ता भनिएका जनमोर्चाका सांसद शाहीको कोरोना परीक्षण रिपोर्ट दुई थरी


एबीसी / संवाददाता
१५ बैशाख २०७८, बुधबार   ८ : ३०   बजे

काठमाडौं, १५ बैशाख । गण्डकी प्रदेश सरकारविरुद्ध दर्ता गरिएको अविश्वास प्रस्तावलाई मतदानमा लैजानुअघि अनुपस्थित भएका सांसद खेमविक्रम शाहीको कोरोना परीक्षण रिपोर्ट दुई थरी आएको छ। गण्डकी स्वास्थ्य निर्देशनालयमा गरेको उनको परीक्षणमा नेगेटिभ आएको छ भने लाइफ केयर डायग्नोस्टिकमा गरेको परीक्षणमा पोजेटिभ देखिएको छ।

प्राप्त रिर्पोट अनुसार प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरेको परीक्षणमा बिहान बिहान ७ बजेर २० मिनेटमा नेगेटिभ रिपोर्ट आएको छ। त्यस्तै लाइफ केयर डायग्नोस्टिकमा गरेको परीक्षणमा ७ बजेर ३० मिनेटमा आएको रिपोर्ट भने पोजेटिभ छ। मतदानको समयमा शाही अनुपस्थित रहेपछि गण्डकी प्रदेशको अंकगणितमा उलटफेर आएको थियो ।

मोबाइल समेत अफ गरेर बसेका शाहीको अवस्था सार्वजनिक हुनु पर्ने भन्दै जनमोर्चाकी सांसदले निवेदन दिएपछि आजको प्रदेशसभा सूचना टाँस गरेर स्थगित भएको थियो। यद्यपि उहाँका स्वकीय सचिव मिलन हमालले उहाँ विरामी भएकाले उपचारका क्रममा अस्पताल गएकाले फोन अफ गरेको बताउनु भएको छ । उहाँको चरक मेमोरिय अस्पतालमा उपचार भइरहेको बताइएको छ । तर, कोरोना परीक्षणको दुई फरक–फरक रिपोर्ट आउनुले उनी साँच्चिकै विरामी नै परेका हुन भन्नेमा आशंका उब्जिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group