ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एकैदिन कर्णालीमा ३ सय बढी कोरोना संक्रमित थपिए


एबीसी / संवाददाता
१५ बैशाख २०७८, बुधबार   ९ : १८   बजे

सुर्खेत, १५ बैशाख । कर्णालीमा एकैदिन ३ सयभन्दा धेरै जनामा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ३ सय ११ जनामा कोरोना देखिएको हो । प्रदेशका विभिन्न प्रयोगशालाहरूमा गरिएको पीसिआर परीक्षणमा १ सय ३४ र र्यापिड एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ सय ६८ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले जनाएको छ । जसमध्ये सबैभन्दा धेरै २ सय १५ जना सुर्खेतका मात्र रहेका छन् ।यस्तै दैलेखमा ३२ जना, जुम्लाका ८, जाजरकोटका ७, सल्यानका २९, रुकुम पश्चिमका ९, कालिकोटका १०, डोल्पाका १ र अन्य प्रदेशका ३ जना रहेका छन् । योसँगै कर्णाली प्रदेशमा कुल संक्रमित हुनेको संख्या ८ हजार ८ सय ९५ पुगेको छ ।यस्तै पछिल्लो २४ घण्टामा थप ३ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ भने मृत्यु हुनेको संख्या ३८ पुगेको छ । योसँगै कर्णालीमा सक्रिय संक्रमितको संख्या ९ सय ८१ पुगेको छ । तीमध्ये सुर्खेतमा ६ सय १६ जना रहेको स्वास्थ्य निर्देशनालय कर्णाली प्रदेशले जानकारी दिएको छ । बुधबार निको भई ५ जना डिस्चार्ज भएका छन् भने पछिल्लो २४ घण्टामा मात्र २३० जना कोरोनाका बिरामी आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रचण्ड : एमालेसँग सहकार्य अघि बढ्यो, नयाँ राजनीतिक समीकरणको सम्भावना बलियो

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

सम्बन्धित

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

तौल घटाउने औषधिको अर्को सीमारेखाः एकपटकको जीन थेरापी

स्तनपानका फाइदाहरू शिशुहरूमा मात्र होइन, क्यान्सर उपाचारमा उपयोगी

बीएमआईको सट्टा एक नयाँ विकल्प  शरीर गोलाई सूचकांक (BRI)

ओमान नामिबियासँग १०९ रनमै अलआउट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu