ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एक महिनापछि दैनिक एक लाख ९३ हजार संक्रमित थपिने प्रक्षेपण


एबीसी / संवाददाता
१७ बैशाख २०७८, शुक्रबार   ७ : ३४   बजे

काठमाडौं, १७ बैशाख । नेपालमा एक महिनापछि दैनिक एक लाख ९३ हजार संक्रमित थपिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रक्षेपण गरेको छ । मन्त्रालयले बुधबार गरेको प्रेस व्रिफिङमा हाल बढिरहेको संक्रमणको दर नरोक्ने हो भने एक महिना पछि दैनिक एक लाख ९३ हजार व्यक्ति संक्रमित हुन सक्ने प्रक्षेपण गरिएको हो ।

स्वास्थ्य मन्त्रालयमा तथ्यांक विश्लेषण गर्दै आएकी डा अर्पण श्रेष्ठले भन्नुभयो, ‘अहिलेका हरेक तथ्यांकले नेपालमा कोरोना संक्रमण फैलने दर एकदमै उच्च रहेको संकेत गर्छ, यही दरमा संक्रमण फैलिने हो र रोकथामका उपाय प्रभावकारी नहुने हो भने अबको एक महिनामा  दैनिक झण्डै एक लाख ९३ हजार संक्रमित हुनसक्ने देखिन्छ।’ यही संख्यामा संक्रमण बढे यसअघि नेपालमा एक वर्षमा देखिएको संक्रमित संख्या अबको तीन महिनामा नै देखिने उहाँले आकलन गनुभयो । त्यस्तै अब एक महिनामा दैनिक १४९ जनाको मृत्यु हुनसक्ने उहाँले बताउनुभयो । अहिले परीक्षण गरिएको तुलनामा संक्रमित हुनेको दर निकै बढी भएको उहाँको भनाइ छ । संक्रमितको दर अहिले नै ३० प्रतिशत माथि पुगिसकेको पनि उहाँले जनाकारी दिनुभयो । यो संक्रमित थपिने गति भारतको भन्दा तीव्र हो । एक जना व्यक्तिले दुई भन्दा धेरै व्यक्तिमा संक्रमण सारिरहेकाले अबका दिनमा संक्रमणको फैलावट हुने आधारहरू निकै बढाएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

जलविद्युत् आयोजनाका सुरुङमा उद्धार तीव्र, विदेशी विज्ञसहित सेनाको टोली खोजीमा- विवरण

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu