ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतसँग जोडिएका सबै नाका सिल गर्न (सीसीएमसी)को सिफारिस : यस्ता छन निर्णय


एबीसी / संवाददाता
१७ बैशाख २०७८, शुक्रबार   ७ : ५६   बजे

काठमाडौँ, १७ वैशाख । भारतसँग जोडिएका सबै नाका सिल हुने भएको छ । भारतसँग जोडिएको नाकाबाट धामाधम कोरोना संक्रमित भित्रिन थालेपछि कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले यस्तो निर्णयका लागि मन्त्रिपरिषद् समक्ष सिफारिस गरेको छ । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको बैठकले मन्त्रिपरिषद् समक्ष भारतसँग जोडिएका सबै नाका सिल गर्न सिफारिस गरेको हो ।

भारतसँग जोडिएका मुख्य नाका हाल २२ वटा रहेका छन । ती नकाबाट मानिसहरूको ओहोरदोहर हुँदा कोरोना थप फैलिएको सीसीएमसीको निष्कर्ष रहेको छ । बैठकले बैंक तथा वित्तिय संस्थाहरुल एक चौंथाइ कर्मचारी मात्रै राखेर सञ्चालन गर्न दिने निर्णय पनि गरेको छ ।

बैठकमा सहभागी एक मन्त्रीका अनुसार निर्माण कार्यमा पनि सम्न्धित स्थानमै बस्ने व्यवस्था मिलाउने गरीमात्र काम गर्न दिने निर्णय भएको छ । कामदारहरुलाई निर्माणस्थल बाहिर निकाल्दा जोखिम थप बढ्ने सीसीएमसीको निष्कर्ण रहेको छ । बैठकले देशका महत्वपूर्ण सहरहरूमा लकडाउन गर्नुपर्ने प्रस्ताव पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group