ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गल्ती स्वीकारेर फेरि कम्युनिष्ट एकता नगरे प्रतिगमन हुन्छः वामदेव


एबीसी / संवाददाता
१८ बैशाख २०७८, शनिबार   ४ : ५८   बजे

काठमाडौं, १८ वैशाख । एमाले उपाध्यक्ष वामदेव गौतमले सबैले आफ्ना गल्ती स्वीकार गरेर नेपाली कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्ने बताउनुभएको छ । १ सय ६२औं मजदुर दिवसका शनिबार विज्ञप्ति जारी गर्दै गौतमले श्रमजिवी वर्गका नेताहरुको सत्तास्वार्थ प्रेरित क्रियाकलापले श्रमजिवी वर्गीय आन्दोलन छियाछिया भएको भन्दै गौतमले कम्युनिष्ट एकतामा जोड दिनुभएको हो । मजदुर दिवसका दिन सबैले आफ्ना गल्ती कमजोरीप्रति आत्मालोचित हुँदै नेपाली कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध गर्ने प्रतिबद्धता जनाउने दिन भएको समेत उहाँले बताउनुभएको छ । उहाले आफूबाट पनि केही गल्ती भएको भए त्यसप्रति आत्मालोचित हुन तयार रहेको प्रतिबद्धता जनाउनुभएको छ । नेताहरुले समयमै आत्मालोचना गर्न नसके मुलुकमा प्रतिगमन हुने र एतिहासिक उपलब्धी गुम्ने उहाँको भनाइ छ ।ऐतिहासिक उपलब्धी समाप्त हुनेछन्’, गौतमले भन्नुभएको छ ‘नेपालीको उज्ज्वल भविष्य जोडिएको सम्वृद्ध समाजवादमा पचासौं बर्षसम्म पर्दा लाग्नेछ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेकै कारण प्रदेश सरकार ढल्यो, कांग्रेस, सभापति पुन, लुम्बिनी प्रदेश , भिडियो

‘भाइरल’ राजनीतिदेखि संसदीय मर्यादासम्म : सांसदहरूको हप्कीदप्कीले उठाएका गम्भीर प्रश्न

सम्बन्धित

डडेल्धुरामा जिप दुर्घटना: दार्चुलाका २ जनाको मृत्यु, ३ जना घाइते

विष्णु पौडेललाई साधारण तारेखमा छाड्न विशेष अदालतको आदेश

संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ

वाग्मतीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, नदीमा बाढीको जोखिम बढ्यो

साउने संक्रान्ति पर्व आज देशैभर स्नान तथा दान गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu