ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यी हुन् पार्टी ह्विप उल्लङ्घन गर्ने एमाले सांसद (नामसहित)


एबीसी / संवाददाता
२७ बैशाख २०७८, सोमबार   ६ : ५८   बजे

काठमाडौं, २७ बैशाख ।  नेकपा एमालेका २८ सांसदले पार्टी ह्विप उल्लङ्घन गरेका छन् । खनाल–नेपाल समूहका २८ प्रतिनिधि सभा सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन बैठकमा सहभागी नभएका हुन् ।

२०७५ सालको जेठ २ गतेको अवस्थामा पुग्नुपर्ने अडानसहित असन्तुष्ट बनेका सांसदले आज पार्टी ह्विप उल्लङ्घन गर्दै प्रतिनिधि सभा बैठकमा उपस्थित नभएका हुन् । यसअघि खनाल–नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अल्टिमेटम दिँदै सामूहिक राजीनामा दिने बताउँदै आएका थिए । पार्टी ह्विप उल्लङ्घन गरे कारबाही हुने एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले चेतावनी दिइसक्नुभएको छ ।

पार्टी ह्वीप उल्लङ्घन गर्ने सांसद–
१० योगेश भट्टराई
२० झलनाथ खनाल
३० पवित्रा निरौला खरेल
४० भवानी खापुङ
५० जयकुमार राई
६० यज्ञराज सुनुवार
७० गणेश पहाडी
८० विरोध खतिवडा
९० कृष्णलाल महर्जन
१०० माधवकुमार नेपाल
११० जीवनराम श्रेष्ठ
१२० नारायण खतिवडा
१३० घनश्याम भुसाल
१४० गोकर्ण विष्ट
१५० सोमप्रसाद पाण्डे
१६० मेटमणि चौधरी
१७० झपट रावल
१८० भीमबहादुर रावल
१९० दीपकप्रकाश भट्ट
२०० सुरेन्द्र पाण्डे
२१० रामकुमारी झाँक्री
२२० सरला यादव
२३० पुष्पाकुमारी कर्ण
२४० कल्याणी खड्का
२५० निरादेवी जैरु
२६० कलिला खान ९उपस्थित भएर भोट नहालेको०
२७० लक्ष्मीकुमारी चौधरी
२८० मुकुन्द न्यौपाने

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२४ घण्टामा देशभर विपदका ६६ वटा घटना

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

सम्बन्धित

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

भारतमा चर्को बन्दै ककरोच पार्टीको आन्दोलन: प्रदर्शनमा प्रहरी दमन

२४ घण्टामा देशभर विपदका ६६ वटा घटना

युक्रेनी राष्ट्रपतिले किन हटाए सेना प्रमुख ?

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

फेसबुकको एक पोस्टले कर हट्छ ? प्रधानमन्त्रीको घोषणापछि ‘समता कर’को कानुनी यात्रा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu